• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

‘अनलाइन कक्षा संचालनबारे सुचना प्रकाशित गरेकोमा विद्यार्थीको आपत्ति छ’- महेश सापकोटा



  •   बुधबार, बैशाख १७, २०७७
  • A
  • A+
  • A++

सप्तगण्डकी क्याम्पसमा अध्ययनरत ७०% भन्दा बढी विद्यार्थीहरू देशका ग्रामिण भेगबाट छन् र अर्थिक रूपमा कम्जोर पनी छन्। अहिले कोरोना माहामारीबाट उत्पन्न बिषम परीस्थितिका कारण धेरैजसो विद्यार्थीहरू आफ्नो गाउँ फर्केका छन्।

कतिपय विद्यार्थीसँङ्ग एन्ड्ररोयड फोन छैन यदि भएपनि ग्रामिण भेगमा भएका विद्यार्थी इन्टरनेटको पहुँचबाट बन्चित छन्। लकडाउन भएको आजको दिनसम्म मौन रहेको क्याम्पस प्रशासनले लकडाउन सकिने अबस्थामा अनलाइन कक्षा संचालनबारे सुचना प्रकाशित गरेकोमा सम्पुर्ण विद्यार्थीको आपत्ति छ ।

अनलाईन कक्षा कसैको रहरले सन्चालन हुन् सक्दैन। सबै विद्यार्थीले कक्षा लिन सक्छन् सक्दैनन् भन्ने कुराको हेक्का नराखी गरीएको निर्णय गलत छ । यसरी कक्षा सन्चालन गर्नु भनेको गरीब तथा ग्रामिण भेगको विद्यार्थीलाई शिक्षाबाट बन्चित गराइनु हो।

क्यम्पस प्रशासनले गरेको अनलाइन कक्षा सन्चालन गर्ने निर्णय गरीब र ग्रामिण भेगमा रहेका विद्यार्थीको भबिष्यमाथिको खेलवाड हो र यस्तो निर्णय कदापी विद्यार्थीको हितमा हुँदैन । क्याम्पस प्रशासनले यो अनलाइन कक्षा सन्चालन गर्ने निर्णय खारेज गर्नुपर्छ।

यो अबस्थामा अनलाइन कक्षा सन्चालन गरीयो भने गरीब र ग्रामिण भेगका विद्यार्थीलाई शिक्षाको अधिकारबाट बन्चित भएको अनुभुति हुन्छ।
यस बिषयमा क्याम्पस प्रशासनको गम्भिर ध्यानाकर्षण होस ।

– महेश सापकोटा
अनेरास्ववियु सप्तगण्डकी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.