• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘सप्तगण्डकी क्याम्पस प्रशासनले उचित निर्णय पक्कै गर्नेछ’-विनायक खराल


  •   बुधबार, बैशाख १७, २०७७
  • A
  • A+
  • A++

विश्वभर कोरोनाले आक्रान्त भएको यो वर्तमान समयमा कोरोनको असर नेपालमा र नेपालको पठनपाठन क्षेत्रमा पनि पक्कै भएको छ। शैक्षिक क्षेत्रको शैक्षिक वर्षमा पनि यस्को असर हुन्छनै।

कयौं विद्यार्थीहरु त्रसित छन् भने कयौं आफ्नो पठनपाठनलाई लिएर चिन्तित पनि। कयौं विद्यार्थीहरुको नजिकिदै गरेको परीक्षा पनि अन्योलमा छ त केवल यो कठिन समय र परिस्थितिले मात्र।

हामी यो कठिन समयमा आत्तिनु पनि हुँदैन, संयमित रहौँ। परीक्षा पक्कै हुन्छ होला, त्यसैले केही विद्यार्थीहरुको नजिकिदै गरेको परिक्षाको तयारीमा पनि विद्यार्थीहरु चिन्तित नै छन। सबै सङ्घ, संस्था बन्द छ।

कतिपयलाई रिभिजन कोर्स पढ्न नपाउँदा चिन्ता लागेको छ भने कोहि रिभिजन कक्षा लिन नपाउँदा आत्तेको पनि पाइएको छ। विश्व विद्यालयको आग्रह अनुसार क्याम्पसहरूले पनि उचित अन लाइन कोर्सको थालनी गरेका छन् तर पनि सबै विद्यार्थी अन लाइन कक्षा लिनसक्ने अवस्था र परिस्थिति पनि निम्ननै छन्।

विशेष गरि सबै विद्यार्थी सहरका पनि हुँदैनन्, कोही ग्रामीण क्षेत्रबाट अध्ययन गर्नको निम्ति पनि सहरमा ज्याला मजदुरी गरेर, भाडामा बसेर अध्ययन गर्न आएको पनि छन् र ति ग्रामीण क्षेत्रका विद्यार्थीको परिस्थितिलाई पनि क्याम्पस प्रशासनले निहाल्नु पर्दछ र पक्कै पनि उचित निर्णय गर्ने कुरामा म विश्वस्त पनि छु।

यो सबको विचमा अनलाइन पउचमा रहेका विद्यार्थीहरु हतोत्साहित नहुन, नआत्तिन आग्रह गर्दछु भने ग्रामीण क्षेत्रमा रहेका, नेट र मोबाइल बाट वञ्चित, गरिब निमुखा विद्यार्थीहरूलाई पनि निराश नहुन र धैर्यता रहन अनुरोध पनि गर्दछु। यसैका साथ कयौं विद्यार्थीहरुको समय, परिस्थितिलाई मध्यनजर गर्दै उचित निर्णय लिने छ भन्ने विश्वास प्रकट गर्दै, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

– विनायक खराल
विद्यार्थी सप्तगण्डकी बहुमुखी क्याम्पस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

के नेपालमा काङ्ग्रेसको सान्दर्भिकता सकियको हो ?

एक इन्जिनियरको आँखामा बिझाईरहेको देश

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु, युद्ध अन्त्य गर्ने विषयमा छलफल हुँदै

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.