• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

”नेपालका सर्वोच्च नेता , निर्विकल्प प्रधानमन्त्री ओलि”:- सुबास सुबेदी



  •   बुधबार, बैशाख १७, २०७७
  • A
  • A+
  • A++

२०७४ सालको निर्वाचन पछि निकै ठूलो जनमतका साथ केपि ओलि आफ्नो पार्टी तत्कालिन एमाले , चुनावी साझेदार एकीकृत माओवादी केन्द्र अनि जनमानसमा निर्विरोध भएर दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन भने । प्रधानमन्त्री प्रती जनताका अपेक्षाहरुको एउटा ठूलो चाङ्ग नै थियो , अनि थिए थुप्रै चुनौतीहरु पनि । तत्कालीन समय देखि अहिले सम्म देखिएको बिडम्बना के हो भने , प्रधानमन्त्री माथी भएको आफ्नै पार्टी होस वा विभिन्न सन्चार माध्यममार्फत भएका प्रहारहरु जुन एकदमै उदेक लाग्दा छ्न । जनताले देख्न चाहेको स्थाइ सरकारलाई हल्लाउन खोज्ने , ढलाउन खोज्ने त्यस्ता निकृस्ट प्रवृतीहरुसङ्ग अहिले सम्म प्रधानमन्त्री केपि ओलि कुशलतापुर्वक लड्दै र जुद्द्दै आएका छ्न ।

सरकार संचालनमा प्रम केपि ओलि शतप्रतिशत सन्तुलित र सहि छ्न भन्न त स्वयंम प्रधानमन्त्रीलाई गार्हो होला तर केही कमि कमजोरीलाई पन्छाएर हेर्ने हो भने केपि ओलिको नेतृत्वमा दृघकालिन महत्वका थुप्रै महत्त्वपूर्ण कामहरु भएका छ्न, देशमा बिकास निर्माणका कामहरुले गति लिएका छन भने भ्रष्टचार केही हदसम्म नियन्त्रणमा भएको छ । देशका केही मिडियाहरुको जागिर नै निराशाको खेती गर्ने भएको यो अवस्थामा रास्ट्रनिर्माणको कुरुक्षेत्रमा होमिएका केपि ओलि नेपालका सर्वोच्च नेता हुन , निर्विकल्प प्रधानमन्त्री हुन ।

सुबास सुबेदी, सचिव अनेरास्ववियु सप्तगण्डकि बहुमुखी क्याम्पस।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.