• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार

  • १. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • २. आज विश्व लामखुट्टे दिवस”

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ५. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

”गाउँमा पुगेका विद्यार्थीलाई अनलाइन कक्षाले कसरी समेट्न सक्ला ?”- प्रबिन शर्मा



  •   बिहिबार, बैशाख १८, २०७७
  • A
  • A+
  • A++

काेभिड-१९ ले पारेकाे याे महामारीको समयमा सारा विश्व समुदाय आक्रान्त छ । यस्तो बेलामा घरमै बसेर आफु र आफ्नाे समुदायलाई स्वस्थ राख्नु आम नागरिकको दायित्व हाे ।

यसै सन्दर्भमा सरकारले आव्हान गरेकाे लकडाउनलाई पुर्ण समर्थन गर्दै देशैभरिका स्कुल तथा कलेजहरु पनि बिगद एक महिना देखि पठनपाठन बन्द भएका छन् । अहिले सरकारले प्रबिधिलाई अधिकतम प्रयाेग गरेर अनलाइनबाटै पठनपाठन गराउन निर्देशन दिएकाे सुचना सञ्चार माध्यमबाट सुन्न तथा देख्न पाइन्छ ।

तर सरकारले याे कत्तिको प्रभावकारी हुन्छ ? कति बिद्यार्थीले याे सुबिधा लिनसक्ने ठाउँ / अवस्थामा छन् ? कति बिद्यालय तथा क्याम्पसमा यसकाे लागि पुर्वाधार छन् ? आदि जस्ता कुराहरु एकपटक पनि आकलन गरेकाे जस्ताे लाग्दैन । नेपालमा ६०/७० प्रतिशत भन्दा बढी बिद्यार्थी गाउँका छन् र कतिपय गाउँमा एक कल फाेन गर्न पनि घण्टाैकाे दुरिमा जानुपर्छ ।

कतिपय बिद्यार्थीसँग स्मार्ट फाेन छैन , कतिपय गाउँमा बिद्धुत नपुगेकाले इन्टरनेटकाे कुरै छाेडाै टिभी पनि चलाउन गार्‍हो छ । लकडाउनकाे समय बढ्दै जादा दुर्गम गाउँमा रिचार्ड कार्डहरु पनि उपलब्ध हुन नसकेकाे कुरा पनि अहिले चर्चाको बिषय बनेकाे छ । यस्ताे अवस्थामा सहरका डेरामा बस्न गार्‍हो हुनाले गाउँमा पुगेका विद्यार्थीलाई सरकारले तय गरेकाे अनलाइन कक्षाले कसरी समेट्न सक्ला ?

बिद्यालय तथा विश्वविद्यालयले सम्पूर्ण विद्यार्थीलाई एउटै दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । अनलाइन कक्षाकाे अवधारणा वास्तवमा नयाँ युगमा प्रबिधिकाे उच्चतम प्रयाेग हाे तर पनि सरकारकाे आखाले सहरलाई मात्रै देख्न नहुने हुँदा र ग्रामीण क्षेत्रमा प्रयाप्त विकास नभइसकेको हुँदा अहिलेलाई राेक्नुकाे बिकल्प छैन ।

यस विषयमा सम्बन्धित सबैको ध्यानाकर्षण हुन अत्यन्तै जरुरि छ । याे बेलामा डेरामा बसेर स्कुल /क्याम्पस पढ्ने विद्यार्थीहरुले केही समस्या परेमा सम्बन्धित स्कुल /क्याम्पसमा सम्पर्क गर्नुहाेला र दुखमा परेका विद्यार्थीलाई सहयाेग गर्नतिर लाग्न सम्पूर्ण क्याम्पस प्रशासनलाई विनम्र अनुराेध गर्दछु ।

र अन्त्यमा , याे महामारीबाट बच्न र देशलाई बचाउन सम्पूर्णकाे भुमिका उत्तिकै रहेकाले लकडाउनलाई पुर्णरुपमा पालना गराै । २/३ महिना पठनपाठन राेकिदैमा केही हुदैन , ज्यान रहे पढ्ने र पढाउने कामलाई निरन्तरता दिने नै छाै । धैर्य भएर घरमै बसाै , आफ्ना भाइबहिनी , छाेराछाेरीलाई घरायसी व्यवहारिक कुराहरु सिकाइ यस समयलाई सदुपयोग गराै ।

प्रबिन शर्मा (भट्टराई ),
सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थी,

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.