• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

”पार्टी एकता तथा सरकारको स्थिरताका पक्षमा लाग्नु नै आजको आवस्यकता हो |”-शिवहरि दाहाल



  •   शुक्रबार, बैशाख १९, २०७७
  • A
  • A+
  • A++

तत्कालीन नेकपा एमालेको नवौँ महाधिबेसनबाट निर्बाचित अध्यक्षका नाताले केपि ओली र तत्कालिन एमाओबादिको अध्यक्षका नाताले प्रचण्ड, दुबै एकता प्रकृयामा अध्यक्ष बन्नुभएको हो । एकताको प्रकृयाबाट आएका कारण पार्टीमा केही समय विभिन्न समूह र बिचारकेन्द्रहरु देखापर्नु स्वभाबिक नै हो ।

तर विभिन्न समुहको नाममा स्वार्थकेन्द्र एवं सत्तामोहका कारण कसैले बहुमत हामीसंग छ, दुइ अध्यक्ष मध्ये एकलाइ वा दुबैलाइ बहुमतको प्रयोग गरी अध्यक्षबाटै हटाउँछु भन्नु हाँस्यास्पद, सार्वाधिक मुर्खतापुर्ण एवं एकता बिरोधि कुरा भन्दा के हुन सक्छ ?

देशभरीका आम कार्यकर्ताले निर्वाचित गरेका अध्यक्षलाइ हटाएर उही निर्वाचनमा पराजितले मलाइ अध्यक्ष चाहिन्छ भन्नु कति निर्लज्ज चाहना हो ? लोकतान्त्रिक पद्धति, मुल्यमान्यता त यीनको खल्तिबाट झिक्ने कुरो झै पो छ । यो जत्तिको अराजकताको पराकाष्ठा के हुन सक्छ ?

केहि नेताज्युहरुबाट जे जस्ता हर्कतहरु गठन/मन्चन भइरहेका छन ति सिर्फ आफ्नै नेतृत्व क्षमताको निकम्मापन र कुन्ठाबाट सिर्जीत देखिन्छ । र मुलभुर रुपमा किमार्थ त्यो पार्टी एकताको भावना हुनसक्दैन |

दुइ अध्यक्षको कुसल नेतृत्व, समझदारीपुर्ण प्रयास र खासगरी केपि ओलीको बिगतमा गरेका काम र आकर्षणका कारण गत निर्वाचनबाट बहुमत प्राप्त गरेको पुष्टि भैसकेको छ ।

पुर्ब पार्टीहरुबाट प्रतिनिधित्व गर्ने नेता तथा सांसदहरुका खुल्ला अभिब्यक्तिले आम पार्टी नेता कार्यकर्ता, बहुमत साँसदहरु पार्टी एकता, सरकारले प्राप्त गरेको आर्थिक बृद्धि, बिकाश निर्माणका क्षेत्रमा प्राप्त अभुतपुर्ब सफलता, सरकारले देखाएको असाधारण दुरदर्शिता तथा साबधानिपुर्वक कोरोना जस्ता महामारिबाट देश र जनतालाइ जोगाउन प्राप्त गरेको सफलता लगायतका पक्षमा रहेको स्पस्ट देखिन्छ ।
अध्यक्षहरुको हेरफेर माहाधिबेसनबाट मात्रै हुन सक्दछ, यो एउटा अकाट्य र निर्विकल्प सत्य हो |

शिवहरि दाहाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.