• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

राज्यको नजर :-” स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने तर विदेशी उत्पादनलाई प्रोत्साहन ।



  •   मङ्गलबार, बैशाख २३, २०७७
  • A
  • A+
  • A++

कोभिड-१९ ले नेपाल मात्र होइन बिश्व आतंकित भएको छ । कोरोनाको कारण भएको बन्दाबन्दीको अवधि भर तरकारी आयात ३९% ले र फलफूल आयात ३१६% ले बढेको मन्त्रालयको तथ्यांकले जनाएको छ, आयात ईन्डियाबाट मात्रै भएको हो ।

नेपाली तरकारी र फलफूल खेतमै कुहिएको समाचार र तस्बिर हेर्नु परेको छ, दुध नालीमा घोप्टाउनु परेको छ तर बिदेशी आयातित बस्तुहरुले हाम्रो किचन किचन सम्म जरो गाडेको छ ।

यो त सरासर नेपाल सरकारले स्वदेशी किसानलाई फाँसी जान प्रेरित गर्दै विदेशी किसानलाई करोडपति बनाउने चलखेल भएन? हिजो देखि जे देख्दै आयौ आज पनि त्यहि देख्नु पर्ने भए यत्तिका मेहनत गरेर ब्यबस्था परिवर्तन गर्न किन जरुरी थियो?

कमिशनको चक्करमा स्वदेशी कलकारखाना बन्द गर्ने र रेडिमेट बस्तु आयात गर्ने, अनेकन बाहानामा कृषि क्षेत्रलाई उपेक्षित गर्ने, गरिहाले पनि अर्बौ रुपैयाँ अनुदान उपलब्ध गराउने तर आफ्नो देशलाई पुग्ने साग बोडी उत्पादन गर्न नसक्ने?

कहाँ जान्छ त्यतिका अनुदान? कार्यकर्ता पोस्ने शिर्षक त होइन कृषि अनुदान? ६ लाख अनुदान उपलब्ध गराएको किसानले ९० वटा काउली फलाएको र ३ लाख अनुदान लिनेले ६० वटा खुर्सानी फलाएको समाचार हामिले सुन्दै र पढ्दै आएकै हो ।

यति महँगो उत्पादन बिश्वमा कुन देशको कुन किसानले गर्छ? यसरि राज्य कोषको दोहन गर्ने र आउटपुट शुन्य नै हुने भए कमजोरी कहाँ कस्को भयो ?

यो गम्भीरतापूर्वक लिनुपर्ने बिषय होइन? जनताले भोको पेटमा पटुकी कसेर १ रुपयाँको सलाइमा पनि कर तिरेका छन् के यहि देख्नका लागि मात्र थियो जनताको यो दायित्व?

जस्तो नालायक भएपनि समस्या सुनाउने अविभावकलाई नै हो र जनताको अविभावक सधै सरकार नै हुने गर्दछ । म त भन्छु सरकारले तुरुन्तै सिमापारीबाट आउने तरकारी खाध्यान्न ढुवानी बन्द गर्नु पर्छ र स्वदेशी उत्पादन लाई प्राथमिकता दिनु पर्छ ।

” मेक इन नेपाल ” नारा लगाउँदै जनतालाई कृषि क्षेत्रमा प्रोत्साहन गरिनु पर्दछ । International labour organization ले बिश्व भरिबाट तिस लाख नेपाली घर फर्कने हवाला दिएको छ, यि फिर्ती हुने सबै लक्का जवानको हुल हो यिनलाई राम्रोसँग ब्यबस्थापन गर्न पनि सरकारले तत् बमोजिम कार्य गरेमा देशको ढुकुटी र जिडिपीमा ठुला टेवा पुर्याउन सक्छ ।

देशलाई हामिले परनिर्भर बनाउदा छिमेकी ले बेलाबेला नाकाबन्दी लगाएर हाम्रो अवस्था उदाँगो पारिदिन्छ हामि छटपटीन्छौ जसरी कस्तुरीले आफ्नो बिनाको बासना सुघ्ँदै भौतारिरहन्छ त्यसरी हामि पनि आफ्नो देशको श्रोत र साधनको उच्चतम सदुपयाेग गर्न चुकिरहेका छौ। चिनले हामिलाई बेला बेला हाम्रो हैसियत देखाइदिन्छु भन्छ सुनको कटौरा‌मा भिख माग्ने मगन्ते देशहो नेपाल ।

नेपालीसँग सुन देखि नुन सबै उत्पादन गर्ने ठुलो क्षमता छ भनेर हामिलाइ हामिले होइन छिमेकि देशका प्रधानमन्त्री र राष्ट्रपतिले आएर संसदमा भनिदिनु पर्छ र हाम्रा देशका सांसदहरु गडगडाहटले ताली पड्काउछन् यो अवस्थामा नेपाल नेताहरुलाई लुट्ने एउटा प्लाटफर्म बाहेक केहि हुन सक्दैन सचेत हुन जरुरी छ ।

धेरै सुत्यौ अब जागौ । जय स्वाभिमान जय नेपाली।

मेगराज पौडेल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.