• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

”नेपाल चुर्लुम्मै डुब्नु पर्छ”-मेगराज



  •   बिहिबार, बैशाख २५, २०७७
  • A
  • A+
  • A++

म त भन्छु ” नेपाल एकचोटी चुर्लुम्मै डुब्नु पर्छ,कगाँल हुनुपर्छ। यो कस्तो नचाइने कुरा हो ? भन्नुहोला! हो म चाहान्छु नेपाल टाट पल्टनु पर्छ। बिदेशी ले अनुदान र ऋण रोक्नु पर्छ, छिमेकीले दानापानी छेक्नुपर्छ।

नेपाल टाट पल्टियो भने भ्रष्ट नेताले लुट्न पाउदैनन् ।आफ्नो पेशा परिवर्तन गर्नुपर्छ। घुसियाँ कर्मचारीहरुले जागिर छोड्नुपर्छ। कमिसनमा बाच्ने दलालहरु उत्पादन तिर लाग्नु पर्छ।

खान नपाउने जनतालाई खासै फरक पर्दैन देश टाट पल्टिए पनि किन कि देश टाट नपल्टिदा पनि यो बर्ग भोकै नागैँ थियो पल्टिए पनि त्यो भन्दा बिजोक हुनुपर्ने केहि हुदैन् ।

आमा मर्दा किन्नुपर्ने कात्रोमा पनि कमिसन नभईकन डेग चल्दैन् अहिलेको यो घुसिया तन्त्र । देश बिकास भएन भनेर हरेक पटक जनतालाई सडक उतारियो ब्यबस्था परिवर्तन गराइयो समस्या त्यहाँ रहेनछ। समस्या टाउको मै रहेछ हामिले पेटको अप्रेसन गर्दै रह्यौ।

त्यहिँ फाइदा उठाउँदै कहिले काग्रेस कहिले कम्युनिष्ट मिलेर देश चिनाझप्टी मै मिलाइ मिलाइ लुटेर देखाए । हामी जनता हेरेको हेरै भयौ। चुनाब आउछ पख्लास् पनि भन्ने गरिन्छ चुनाब आइपुगेपछि लज्जासरणम् त्यहाँ रुख र सुर्यको झण्डा तल्तिर लामबद्ध हुन्छौ। यसैकारणले पोज मिलाई मिलाई बला**र गरिरहेका छन् नेताहरु ।

अब हाम्रो पोज परिवर्तन गर्नुपर्छ, राष्ट्रिय सबालमा सँवेदनशिल बन्नुपर्छ। उत्पादन तिर लाग्नु पर्छ मुलुकलाई मगन्ते नेपाल भनेर चिनिन स्वतन्त्र र स्वाभिमानी नेपाललाई सुहाउदैन । जय नेपाल जय स्वाभिमान ।

मेगराज पौडेल
भरतपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.