• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

के प्रधानमन्त्रि मिलेर त्यस क्षेत्र भारतलाई बेचेकाे हाे ? प्रधानमन्त्रिलाई १५ प्रश्न



  •   आइतबार, बैशाख २८, २०७७
  • A
  • A+
  • A++

कृष्ण हुमागाईं ।निजगढ
देश एकातिर विश्व महामारीको रूपमा फैलिएकाे नाेवेल काेराेना भाईरस नियन्त्रणका लागि विगत ५० दिन देखि लगातार लकडाउनमा छ । यस्तो समयमा सरकारकाे भुमिका भने अत्यन्तै कमजोर देखिन्छ । सरकार काेराेना नियन्त्रणकाे सट्टा आफ्नै सरकार टिकाउन एक पछि अर्काे गलत कदम चालिरहेकाे ।

आज देश विश्व महामारीको चपेडामा परिरहेका बेला छिमेकि देश भारतले लामाे समय देखि विवादमा रहेकाे नेपाली भुमि लिपुलेक हुदै चिनकाे मानसरोवर जानेबाट भारतका प्रधानमन्त्री नरेन्द्र माेदि र रक्षामन्त्री राजनाथ सिङले गत शुक्रबार संयुक्त रूपमा उद्घाटन गरे सँगै नेपालीमा यसका चर्काे विराेध सुरू भएको छ ।

यस क्षेत्रमा विगत लामाे समय देखि सिमा विवाद चलिआईरहेकाे छ तर सरकारले यसकाे समाधानका लागि कुनै पनि कुटनैतिक तहबाट पहल गरेकाे छैन । विडम्बनापूर्ण के छ भने भारतले २००३ देखि लिपुलेक हुदै मानसरोवर जानेकाटाे खन्न सुरू गरेकाे थियाे तर यत्राे समय सम्म सकारले किन त्यस क्षेत्रमा निगरानी राखेन ?

सिमा सुरक्षाका लागि शसस्त्रबाललाई किन खटाएन ? सरकार जब जब कमजोर बन्छ तब तब पुरानो मुद्दा उठाएर आफ्नाे दायित्वबाट किन पन्छि रहेकाे छ ? के नेपाली नेताले भारत सरकार लिपुलेक बेचेर अहिले आएर नाटक त गरिरहेकाे छैन ?

याे लिपुलेक, लिम्पियाधुरा र कालापानीकाे बारेमा सरकारले नेपाली जनतालाई स्पष्ट पार्नु पर्छ किन बारम्बार याे विवाद आईरहन्छ र भारतले किन यस्तो गरिरहेकाे छ यसकाे मुख्य कारण खुलाई नेपाली जनतालाई भ्रमबाट हटाउनु पर्छ । त्यसैले सम्माननिय प्रधानमन्त्रि केपि शर्माज्यु सँग यि प्रश्नहरू राख्न चाहन्छु ।

सम्माननिय प्रधानमन्त्रि केपि ओली ज्युलाई मेराे प्रश्न

१ । लिपुलेक , लिम्पियाधुरा , काला पानि लगायत अन्य सिमानमा सिमा रक्षाका लागि सैनिक किन नराखेकाे ?

२ । यदि सैनिक वा शसस्त्र राखेकाे भए उनिहरूले आफ्नाे सिमा रक्षा किन नगरेकाे ?

३ । याे क्षेत्रकाे विवाद पहिला देखि नै चलि आईरहेकाे र बार-बार यसैकाे नाममा राजनीति गरिरहेकाे अवस्था छ । त्याे क्षेत्रकाे सिमा समस्या किन समनधान नगरेकाे ?

४ । भारती सैनिकहरू बारम्बार त्यस क्षेत्रमा आएर सैनिक क्याम्प बनाएर बसिरहँदा याे सरकार किन टुलु टुलु हेरेर बसेकाे ।

५ । विगत ६० बर्ष देखि विवादित क्षेत्रहरू लिपुलेक, कालापानि, लिम्पियाधुरा, सुस्ताकाे समाधानका लागि तपाई लगायत देशका धेरै प्रधानमन्त्रि बारम्बार भारत भ्रमणमा जानु भयाे र भारतिय प्रधानमन्त्री नरेन्द्र माेदि पनि ४ पटक भन्दा बढि नेपालकाे भ्रमणमा अनउनु भयाे तर किन यस क्षेत्रकाे समाधानका लागि पहल गर्नु भएन ?

६ । के तपाई लगायत विगतका अन्य प्रधानमन्त्रि मिलेर त्यस क्षेत्र भारतलाई बेचेकाे हाे ?

७ । तपाईं बारम्बार भारत भ्रमण आफु प्रधानमन्त्रि बनि राखु र म तपाईंकाे विराेध गरि रहँन्छु भन्नलाई गएको हाे ?

८ ।भारतले त्यत्राे लामाे बाटाे एकै दिनमा त खनेकाे हाेईन । यत्राे लामाे समय सम्म तपाईं के हेरेर बस्नु भएको थियौ ?

९ । कि तपाईंलाई प्रधानमन्त्रि बनाई दिन्छु तपाईं चुपलागेर बस्नु भनेकाे थियाे माेदि जिले ?

१० ।के तपाईंले बाहिरि रूपमा भारतकाे बिराेध गर्ने , कार्यकर्तालाई उक्साउने र भित्रि रूपमा देशलाई बेच्ने काम त गरिरहँनु भएको छैन ?

११ । आखिर कहिले सम्म नेपाली जनतालाई गुम्राहमा राख्ने ?

१२ । देशकाे नदि-नाला बेचेर पुगेन प्रधानमन्त्रि ज्यु अब देशकाे माटाे बेच्न थाल्नु भयाे ?

१३ । अब कहिले भारत सरकारसँग निडर भएर आफ्नाे जमिन फिर्ता माग्ने ?

१४ । लिपुलेकबाट भारतिय हस्तक्षेप कहिले बन्द गर्ने र लिपुलेकमा तार बार लगाउने ?

१५ । नेपालकाे र भारत सँगकाे सिमा विवाद कहिले अन्त्य गर्ने ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.