• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

के हामी आत्मनिर्भर बन्न नसक्ने हो त ?



  •   बिहिबार, जेठ ०१, २०७७
  • A
  • A+
  • A++

सफल पौडेल । भरतपुर

संसार भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस आहिले विश्वको लागि नै चुनौतीको बिषय बनेको छ । यो महामारीले हाम्रो दैनिक जिबनमा मात्र नभई देशको अर्थतन्त्रमा ठुलै असर परेको छ । नेपाल मात्र नभई विश्वको ठुलो अर्थतन्त्र भएका देशहरु पनि उत्तिकै प्रभावित भएका छन्। यो समयमा विश्व बैंकले पनि देशहरुलाई छुट्टै नीति लिएर आगाडी बढ्न सुझाव दिएको छ ।

यो समयमा नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको देशले पनि छुट्टै नीति लिएर आगाडी बढ्न जरुरि देखिन्छ । देशमा धेरै सानाठूला व्यापारलाई उद्दारको लागि नेपालले ठोश कदम चाल्न जरुरि छ । हिजो मात्रै छिमेकि देश भारतले आफ्नो देशको नाममा सम्बोधन गर्दै देशको नाममा आर्थिक राहत घोषणा गरे जस्तै नेपालले नि आफ्नो देशको हितमा उचित निर्णय लिन जरुरि देखिएको छ।

यो समयमा नेपाललाई निकै नै आर्थिक भार परीरहेको बेला हाम्रो देश पनि आत्मा निर्भरको बाटोमा आगाडी बढ्न जरुरि भएको छ । यो परिस्थितिमा मेडिकल सामग्रीमा देशको ठुलो धन राशी खर्च भएको छ । छिमेकि देश भारतले आफ्नै देशमा नियमित रुपमा २ लाख भन्दा बढी पीपीइ सेट र अन्य आवस्यक सामग्रीको उत्पादन सुरु गरेको छ ।

त्यस्तै गरि के नेपालले पनि आफ्नो देशमा उत्पादन गर्न नसक्ने होर ? आखिर कहिले सम्म हामी सधै परजीबी भएर बाच्नु पर्ने हो ? के पीपीइ र मास्क जस्ता सामग्री हामी आफ्नै देशमा उत्पादन गर्न सक्दैनौ ? आखिर सामग्री खरिदमा लागेको अर्बौ रकमले हामीले कच्चा पदार्थ र मेसिन जडान गरेर आफ्नै देशमा रोजगारी दिन आफुले उत्पादन गर्न सक्दैनौ ?

अब यो समयमा हामी परजीबी भन्दा नि आत्मनिर्भर भएर आगाडी बढ्ने समय आएको छ। यस्तो हुदा आफ्नो देशको मुद्रा आफ्नो देशमा रहनुको साथै देशको बिकासमा नि टेवा पुग्ने छ । समयमै सम्बन्धित निकायको ध्यान जाओस । जब आत्मा निर्भर बन्छौ तब बल्ल हाम्रो देश विकास हुने छ ।

(लेखक ‘सेवा र विकासका लागि युवा’को सक्रिय सदस्य हुनु हुन्छ ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.