• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ५. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भारतको स्वतन्त्रता ९९ बर्षको लागि मात्र, २६ बर्ष पछि पुन: ब्रिटिश गुलाम बन्दैछ,- सकिदैछ स्वतन्त्रता म्याद



  •   शनिबार, जेठ ०३, २०७७
  • A
  • A+
  • A++

मेगराज पौडेल । भरतपुर ।
नेपाललाई निरन्तर मित्र देश भन्दा गुलाम देश ठान्ने भारत खुद आफै बेलायतबाट लिजमा दिइएको खुलासा भएको छ। भारतीयले अग्रेज लखेटेका होइनन् अंग्रेजले दया गरेर ९९ बर्षलाई गरिखाउ भनेर दिएको हो । भारतमा एक भिडियो बाहिरिएको छ ।

पण्डित जवाहरलाल नेहरू र माउन ब्रिटेन बिच भएको सम्झौतामा ” ट्रान्सफर एण्ड फर्मर एग्रिमेन्ट” को नाममा बेलायतले सन् १९४७ बाट ९९ बर्ष भारतलाई स्वतन्त्रता दिएको हो यो अर्थमा अब भारत स्वतन्त्र रहिरहन मात्र २६ बर्ष बाँकी रहेको छ। यसको सम्झौता लण्डन स्थित हाउस अफ कमन लाइबेरिमा राखिएको छ।

नेपालका स्रोत र साधन, नदिनालाहरु बर्षौ सम्म भारतलाई सुम्पिएको नेपाल आज पनि स्वतन्त्र छ तर भारत केहि समय पछि पुन आँखाले देख्ने गरि गुलाम बन्नेछ । आज पनि भारतमा बेलायती रानी आउँदा भिसा लगाउनु पर्दैन किनकि उनि आफ्नै मुलुक जाँदा भिसा आवस्यक पर्दैन, आज पनि भारतमा income tax, IPC-” Indian premier code” ,CRPC, CPC, Indian education Act, Indian citizenship act,जमिन प्रतिको भोगचलन कानुन सबै ब्रिटिशले बनाइदिएको कानुन नै चलिरहेको छ।

आज पनि भारतको हाइकोर्ट वा सुप्रिम कोर्टले निर्णय लिनु पर्दा भारतको कानुनमा उल्लेख भएको बाहेकको केसमा स्वत: ब्रिटिश कानुन आकर्षण हुने गर्दछ र त्यहि अनुसार फैसला गर्ने गर्दछन् । र कानुनमा फैसलामा आधिकारिक भाषाको रुपमा मात्र अग्रेजी रहिआएको छ। नेपालले चातुर्य पुर्ण कुटनितिक अभ्यास गर्ने हो भने लिम्पियाधुरा,लिपुलेक र कालापानी मात्र नभई ब्रिटिश सँग सन् १८१६ मा भएको सुगौली सन्धि अगाडीको भुमि ग्रेटर नेपाल प्राप्त गर्न सक्ने बृहत सम्भावना छ।

यदि त्यसो हुन गएमा हामी पुर्ब टिस्टा देखि पस्चिम काँगडा सतलज, कुमाउ गढवाल सम्म फैलने छौ । तर हालकै अवस्थामा यो रुन्चे कुटनीतिबाट यो सम्भव छैन। नेपालले सिधै ब्रिटिशसँग यस्को बिषयमा छलफल गर्नु पर्छ । भारतसँग कुरा गर्न भन्दा सिधै हाकिमसँग  कुटनितिक प्रयास अगाडी बढाउनु नेपालको लागी बृहत हितमा छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.