• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल सरकारलाई खुला पत्र



  •   बिहिबार, जेठ ०८, २०७७
  • A
  • A+
  • A++

श्री सम्माननिय प्रधानमन्त्री ज्यु ।
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौ

बिषय : ध्यानाकर्षण सम्बन्धमा

महोदय,
अहिले मुलुकमा भारतबाट सिर्जित सिमा समस्याका सन्दर्भमा समस्या समाधानका लागि निम्न बुदाहरुमा काम गर्नको लागि एक नागरिकको हैसियतले तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउदछु ।

१) राष्ट्रिय अखण्डतामा, स्वाधीनता एवं सार्वभौमसत्ताको रक्षार्थ सरकारले संयुक्त राष्ट्र संघ, बिमिस्टेक, सार्क जस्ता अन्तर्राष्ट्रिय संघ/ संगठनमा सिमा विवाद सम्बन्धमा आबस्यक प्रमाण र तथ्य सहित प्रस्तुत हुनपर्छ ।

२) हामी सङ्ग रहेका बैज्ञानिक एवं बिज्ञहरुलाई परिचालित गरि सानो स्केलमा भएपनि नेपालले आफ्नो परमाणु कार्यक्रम सुरु गर्न ढिलो गर्नुहुन्न । सशस्त्र प्रहरी र ८० % नेपाली सेना सिमा रक्षाका लागि मात्रै प्रयोग गर्नुपर्छ ।

३) भारतसंग बिबाद नभएका अन्तर्राष्ट्रिय सिमामा तत्काल काडे तार लगाउन पहल गरि बिबादास्पद भुमी फिर्ताको लागि कुटनैतिक बार्ता वा अन्तर्राष्ट्रिय मंचको प्रयोग गर्नुपर्छ । यसकालागी अन्य छिमेकि राष्ट्रहरुसंग अबस्यक छलफल र बार्ता समेत गर्न आबस्यक छ ।

४) हाम्रो भुमिलाइ विवादमा ल्याउन चिनको पनि केही भुमिका स्पट देखिएको हुदा चीनलाई पार्टी र सरकारको दुबै मोर्चाबाट दबाद दिन आबस्यक कदम चाल्नुपर्छ । चिन भित्र ताइवान, तिब्ब्त र अन्य रुपमा विवाद हुँदा हुँदै नेपालले एकचिन नितिलाइ प्रष्टरुपमा मान्नुपर्ने तर नेपालको भुमि भै सडक बनाइ पर्यटन /व्यापार प्रबर्द्धन गर्न भारत सङ्ग सम्झौता गर्दा नेपालसंग सोध्न वा छलफल गर्न नपर्ने?

५) भारत हरेक कुरामा अत्यन्त चलाखले प्रस्तूत हूने गरेकाे छ, सन्धि, सम्झाैता गर्दा नै उ जहिले पनि माथी पर्ने गरि मात्र हस्ताक्षर गर्छ ।अन्तराष्ट्रिय नियम, कानुनकाे राम्राे अध्ययन गर्दछ ।
अब नेपालले यी सबैकुरालाइ ध्यान दिएर आफ्ना योजना र नीति बनाइ अगाडि बढ्नुको बिकल्प छैन ।

यसर्थ हिजोका गल्ती कमिकमजोरीहरुबाट पाठ सिकेर आफ्नो बिदेश नीति अत्यन्त प्रभाबकारि बनाइ भुमि रक्षार्थ सरकारले काम गर्न ढिलो गर्नुहुन्न ।

जय नेपाल
मिति :२०७७/२/०८
निबेदक
शिबहरि दाहाल
हेटौंडा

( निबेदक -नेपाल कम्युनिस्ट पार्टीका युवा नेता एवं सामाजिक अभियान्ता हुन् )

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.