• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ५. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

यो वर्षको इदको दुआ डाक्टर, नर्स, सेना र सुरक्षाकर्मीको लागि



  •   सोमबार, जेठ १२, २०७७
  • A
  • A+
  • A++

मुस्तफा आलम। भरतपुर।
इद मुस्लिम समुदायको सबै भन्दा ठलाे पर्व हो। इदको तयारी एक महिना अगाडि अर्थात रोजा (वर्त) बसेर गरीन्छ । रमजान महिना मुस्लिमहरुको सबै भन्दा पवित्र महिना हो । जहाँ एक महिना बर्त बसिन्छ ।करिब ४ बजे भन्दा बिहान अगाडि खाना खाइन्छ र दिनभरी बेलुका ७ बजेसम्म केहि नखाई बर्त बसिन्छ ।

रमजान महिनामा मिठो मिठो परिकार पकाइन्छ । आज फेरी म आफ्नो बाल्यकाल सम्झिन चाहन्छु । हामी रमजान महिना भरी विभिन्न परिकारको खाना परिकार खाना पकाइन्थियो । हामी बर्त बस्दा बिहानै ३ बजे उठेर खाना खाइन्थ्यो । कहिले काहीँ परिक्षाको महिनामा रमजान पर्दा हामी विहान ३ बजे खाना खाएर पढ्न बसिन्थ्यो र १० बजे परीक्षा सकेर घर आउने गर्थे ।

रमजान महिनामा सबै परिवार एक साथ भइन्थ्यो । कयौ महिनासम्म नबोल्ने इष्टमित्र, परिवारहरुको झगडा बिर्से र हामीसँगै रमाउने गरिन्थ्यो । मासु, माछाको परिकारका धरेै जसो बनाइन्थ्यो। हामी एक महिना अगाडिबाट खुसि भइन्थ्यो किनभने हिन्दुधर्ममा दशैं जस्तै मुस्लिमको लागि इद हन्छ ।

इदमा नयाँ नयाँ कपडाहरु बुबाहरु किन्नुहुन्थ्यो। सबै हाम्रो लागि नँया नयाँ कपडा किनिन्थ्यो । यसै गरी रमजान महिनामा जाकात निकालिन्छ जनु गरिब, एकल महिला र असहायलाई दिइन्छ । हामी इदको अघिल्लो दिन हामी सबै मुस्लिम साथीहरु मिलेर इदगाह (इदको नमाज पढ्ने ठाउँ) गाउँ बाहिर शान्त वातावरणमा हुन्थ्यो । म गएर त्यहा सफा सुग्घर र विवाहको मण्डप जस्तै झिलिमिलि बनाउथे ।

बेलुका अबेलासम्म इष्टमित्र आफन्तसँग गफगाफ हुन्थ्यो । र भोली बिहानै उठेर नमाजको लागि इदगाहमा नुहाएर नयाँ कपडा,टोपी, रुमाल, लगाई सबै हिडेर इदगाह पुगिन्थ्यो त्यो बेला त्यो नयाँ कपडा लगाउँदा छुटै आनन्द र खुसी भइन्थियो दिदिबहिनी आमाहरु मेहन्दी लगाउनु हुन्थ्यो। कति रमाइलो हुन्थियाे त्योबेला आँखामा झलझली आउँछ ।

तर यो वर्ष पहिलाको जस्तै रौनक छैन । आफन्तहरु पनि आफ्नो आफ्नै ठाउँमा लकडाउनमा हनुहुन्छ । यो वर्षको इदमा परिवार सबै कोहि कता कोहि कता हुनुहुन्छ । इदको उत्साह थाेरै पनि छैन । सायद यो जिवनको पहिलो खल्लो र नरमाइलो इद हुने छ । कसैको मनमा खुसी देखिदैन ।

तर यसपालिको इद हामी अलि फरक तरिकाले मनाउने सोचेको छौ । यो वर्षको इदको दुवा प्रार्थना कोरोना भाइरसको रोकथाम र समाधानको लागि हुनेछ । यो वर्षको इदको दुआ त्यो सबै पिडित परिवारलाई हुनेछ । यो वर्षको इदको दुआ डाक्टर, नर्स, सेना र सुरक्षाकर्मीको लागि हुनेछ । हामीले यो वर्ष पुरानै कपडा लगाएर इद मनाउने छ ।

यो वर्ष नयाँ कपडा किन्नको लागि छुट्याएको पैसालाई त्यो गरिब पिडित असहायलाई सहयोग गर्नेछाैं । यो वर्ष कोहि गरिब वा धनी सबै सम्मान रुपमा कपडा लगाउने छन । यसपालि हात र गले मिलेर होइन टाढा भई दिलबाट आशिष दिइनेछ । नमाज घरमै पढिन्छ । यो वर्ष भेटेर होइन सामाजिक सञ्जालबाट कुराकानी शुभकामना आदानप्रदान गरिनेछ । यो वर्ष आफ्नै घरमा बनाएको सेवई (इदको दिन खाने परिकार) बनाएको छाै । आफ्नै घरमा भएका सिमित चिजबाट इद मनाउने छाै । यो वर्ष इदको सम्झना जिवनभरी हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.