• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

पैसा मात्रै सबै थोक होइन, श्रद्धा श्रेष्ठको भित्ता प्रेम


  •   सोमबार, असार ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौं : पैसा मात्रै सबै थोक होइन, श्रद्धा श्रेष्ठको भित्ता चित्र प्रेमले यही दर्शाउँछ। पाटनको मंगलबजारबाट बंगलामुखी जाने बाटोमा पर्छ कुलिम टोल। यही टोलमा जन्मिएर हुर्किएकी श्रद्धालाई अभिभावकले चिकित्सक बनाउन चाहन्थे। उनको मन नभए पनि एसएलसीपछि उनी बूढानीलकण्ठ स्कुलमा विज्ञान विषय पढ्न प्रवेश परीक्षामा सामेल हुन बाध्य भइन् तर नाम निस्किएन।

अनि बाटो मोडियो। उनले रुचिअनुसारको बाटो रोजिन् आर्ट। र, अन्ततः बेलायतको स्कटल्यान्डस्थित ग्लासगो आर्टस विश्वविद्यालयबाट चित्रकलामा सन् २०१८ मा स्नातकोत्तर सकाइन्। काठमाडौं युनिभर्सिटीबाट चित्रकलामा स्नातक सकाएकी उनी बेलायतबाट पढेर आएपछि काठमाडौं युनिभर्सिटीका स्नातककै विद्यार्थीलाई ग्राफिक डिजाउन पढाउँछिन्। लकडाउनमा पनि उनको भर्चुअल कक्षा जारी छ।

पढ्ने, पढाउने, क्यानभासमा चित्र बनाउनुबाहेक उनको अर्को रुचिको विषय हो, भित्तामा चित्र बनाउनु। केशरमहल पुस्तकालयको भित्तादेखि त्रिचन्द्र कलेजको भित्तासम्म, कुपण्डोलको हिमालयन होटलको भित्तादेखि कुपण्डोल कानदेउथान चोकबाट जाने भित्री गल्लीसम्मका भित्तामा श्रद्धाका चित्र मुस्कुराइरहेका देखिन्छन्। कार्टुन मिक्स सिरिजमा उनका चित्र भित्तामा सजिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

नायिका वर्षा शिवाकोटीले गरिन् सुटुक्क विबाह : वर्षाका पति आशिष हुन् इन्जिनियर, हेर्नुहोस् तस्विरहरु

ब्यापारीसंग अभिनेत्री केकी अधिकारिले गरिन सुटुक्क बिवाह

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.