• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

  • २. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

फेरि बिहे गर्दै पामेला



  •   सोमबार, असार ०१, २०७७
  • A
  • A+
  • A++

अभिनेत्री पामेला एन्डरसन फेरि विवाह गर्न तयार भएकी छन् । फिमेल फस्ट डटको डट यूकेको रिपोर्टअनुसार न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा पामेलाले आफ्नो असफल भएका सम्बन्धबारे कुरा गरेकी छन् । उनले आगामी दिनमा फेरि विवाह गर्न आफू उत्सुक रहेको पनि बताएकी छन् ।

के पामेला फेरि विवाह गर्न चाहन्छिन् ?

उनले भनिन्न् बिल्कुल ! सिर्फ अर्को एक पटक । हे ईश्वर बस एक पटक अर्को । आफ्नो पछिल्लो सम्बन्धका बारेमा उनले भनिन् ईश्वरलाई धन्यवाद दिन चाहन्छु जे हुनु थियो त्यो भयो। आज म यहाँ छु र खुसी छु । मैले तीन पटक विवाह गरेँ। मान्छे सोच्छन् कि मैले पाँच पटक गरेँ। मलाई थाहा छैन उनीहरू किन यस्तो सोच्छन् ?

मैले तीन पटक मात्रै विवाह गरेको हो । मैले टमी लीसँग विवाह गरेँ बब रिची (किड रक) सँग र रिक सलोमनसँग गरेको हुँ । बस् तीन विवाह । हो यो पनि धेरै नै हो तर पाँचभन्दा त कम हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अरुणिमाले सामाजिक संजालबाट हटाइन् विवाहका तस्वीर

‘डिभोर्स’ मुद्दा हाल्दा पनि रित्तिएको छैन एलिनाको माया ( भिडियो सहित )

सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि एलिना चौहानले फेसबुक लाईभमा आएर यस्तो भनिन ( भिडियो सहित )

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.