• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शनिबार, बैशाख ३१, २०७९
☰
शनिबार, बैशाख ३१, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

लकडाउनमा दुर्गाको दुई चार साल पर्ख है सानो सार्वजनिक (भिडियो)


  •   मङ्गलबार, असार ०२, २०७७
  • A
  • A+
  • A++

गीतकार दुर्गाप्रसाद कडरियाको गीत ‘दुई चार साल पर्ख है सानु’ यू–ट्युवमा सार्वजानिक भएको छ । गायक तथा संगीतकार सीएल शर्माको स्वर तथा संगीतमा रहेको यो गीत, गीतकार कडरियाको आफ्नै यू–ट्युव च्यानलमार्फत् बजारमा आएको हो ।

गीतमा प्रसिद्ध एरेन्जर साहस शाक्यको एरेन्ज रहेको छ । सार्वजनिक गीतले छोटो समयमा नै धेरै दर्शक तथा श्रोताको मन जित्न सफल यो गीतले बजार पाउने संगीतकार शर्माले बताए ।

गीतकार कडरिया यूएईमा बस्दै आएका छन् । परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका कडरियाले थप नयाँ गीत पनि बजारमा आउने क्रममा रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

नायिका वर्षा शिवाकोटीले गरिन् सुटुक्क विबाह : वर्षाका पति आशिष हुन् इन्जिनियर, हेर्नुहोस् तस्विरहरु

ब्यापारीसंग अभिनेत्री केकी अधिकारिले गरिन सुटुक्क बिवाह

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.