Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, चैत ०४, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

गीतमै प्रधानमन्त्री ओली : ‘देशका लागि बाँची रहे’



  •   बिहिबार, असार ०४, २०७७
  • A
  • A+
  • A++

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चर्चामा हुनुहुन्छ ।

राष्ट्रिय एकताको सवालमा उहाँले गर्नु भएका पछिल्ला कार्यहरुले उहाँको उचाइ ह्वात्तै बढाएको छ ।

खासगरी कालापानी, लिपुलेक तथा लिम्यिाधुरालाई नेपाली भूभागको रुपमा नयाँ नक्सामा समावेश गर्ने तथा त्यसलाई संसदबाट पारित गराउनका लागि उहाँको योगदानको प्रसंशा गर्नैपर्छ ।

यही मेसोमा प्रधानमन्त्री ओली प्रति समर्पित एउटा गीत सार्वजनिक गरिएको छ ।

‘केपी ओली : देशका लागि बाँची रहे’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

राष्ट्रिय गीतको रुपमा तयार पारिएको उक्त गीतलाई गायक शिशिर योगीले गाएका छन् । उक्त गीतमा महेश खड्काको संगीत निर्देशन छ भने एस क्षेत्री यसलाई रचना गरेका हुन् ।

मन्डन म्युजिक नेपालको यूट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अक्षय कुमारको ‘सेल्फी’ र जापानको एनिमे फिल्म हलमा

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दाको फैसला हुँदै

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.