• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

मायामा अञ्जली अधिकारी



  •   बिहिबार, असार ०४, २०७७
  • A
  • A+
  • A++

नेपाली मौलिक लोकदोहोरी गीतसंगीतको क्षेत्रमा मौलिक सिर्जनाको माग दिनप्रतिदिन बढ्दो छ।

यही माग पूरा गर्न गायिका लक्ष्मी परियार र गायक सुमन परियारले ‘रेलिमै’ बोलको गीत लिएर आएका छन्।

गीतको भिडियो पानस फिल्म्स्मार्फत सार्वजनिक गरिएको हो।

मायालु जोडीको प्रेम भाव आकर्षक रूपमा गीतमा समावेश गरिएको छ।

मौलिक लोक लयमा सिर्जना गरिएको गीतमा प्रेमिकाको मायामा आफू निकै घायल बनेको गायक सुमनले बताए।

गीतमा काल्पनिक मायाभन्दा पनि फरक रूपमा जीवनको वास्तविकता चित्रण गरिएको छ। गीत मेहनतसाथ निर्माण गरिएको छ।

मौलिक पहिचान र जीवनको वास्तविकता भएको कारणले पनि दर्शक तथा श्रोताको मनमुटुमा बस्नेमा आशावादी रहेको गायक सुमनले बताए।

प्रतिउत्तरमा गायिकाले मायालुको बोली र स्वभावमा जीवन नै सुम्पिएको गीतमार्फत व्यक्त गरेकी छन्।

सुमन परियारको शब्द तथा अमृत सुनार र सुमन परियारको लय सिर्जना गीतमा छ।

गीतमा आशिष अविरलको म्युजिक एरेन्ज छ।

सागर गौतमको छायांकन, दीपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशनमा भिडियो बनेको छ।

गीतको भिडियोमा अञ्जली अधिकारी र धुव्र हिमालीको लोभलाग्दो अभिनय तथा नृत्य छ।

उनीहरू प्रेमिल भावमा प्रस्तुत भएका छन्।

कहाँ जानु भो हजुर ?

संगीतकार डीआर अटुको संगीत तथा गायिका मिलन नेवारको आवाजमा ‘कहाँ जानु भो हजुर’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

युगल जोडीको प्रेमका राग गीतमा भेट्न सकिन्छ। जीवनमा एकसाथ बाँच्न निरन्तर लागिपरेको भावना गीतमा व्यक्त गरिएको छ। शब्द गंगा पौडेलले लेखेका हुन्।

आफ्नी मायालु हराउँदाको पल गीतमा व्यक्त गरिएको छ। सहयात्रा एल्बममा समावेश गीत डीआरले आफ्नो युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.