• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

‘डान्स इज माई लाइफ’



  •   शुक्रबार, असार ०५, २०७७
  • A
  • A+
  • A++

मोडल फरिता खड्काले फेसबुकको इन्ट्रो नै लेखेकी छन्, ‘डान्स इज माई लाइफ।’ हुन पनि उनलाई नाचिरहन मनपर्छ। कसैले मन दुखायो भने पनि ठुस्किएर बस्दिनन्। कोठामा गएर चर्को म्युजिकमा धीत मरुन्जेल नाच्छिन्। सानैदेखि सक्रिय केटी हुन् उनी। कहिले भाइबहिनी भेला पारेर नाच्न सिकाउने, कहिले क्लबमा आबद्ध भएर सांस्कृतिक कार्यक्रम आयोजना गर्दैे हिँड्ने। मन लागेको गरिहाल्नुपर्ने। कलाकारिता खुब मनपथ्र्यो उनलाई। तर पनि कलाकार नै बन्छु भन्ने कुनै योजना चाहिँ थिएन।

उदयपुर रामपुरकी रैथाने फरिता कलाकारितामा संघर्ष गर्दै छिन्। ‘जिउको लुगा छोटो भो कि’ बोलको गीतमा आइटम नृत्य गरेर उनी नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन्। पद्मकन्या कलेजमा नृत्य विधामै ब्याचलर्स गर्दै गरेकी फरिता लकडाउनभर परिवारसँगै घरमै छिन्। रामपुरकै राजन राईसँग औपचारिक नृत्य सिकेकी उनी सगरमाथा डान्स सेन्टर उदयपुरमा दुई वर्षसम्म नृत्य शिक्षक भएर काम गरिन्।

सांगीतिक क्षेत्रमै उज्ज्वल भविष्यको सपना देख्ने खड्कार्‍याम्प, क्वाटवाक, फेसन सोमा पनि सक्रिय छिन्। गाउँमै एसएलसी सकेपछि प्लस टु पढ्न उनी उदयपुरबाट विराटनगर झरिन्। कोसी जनता माविमा प्लस टु पढ्दै विराटनगरमै उनले फेसन सोको यात्रा सुरु गरिन्। यसले उनलाई आत्मविश्वास जगायो। केही गर्न सक्ने रहेछु भन्ने चिनायो। क्वाटवाक आफ्ना लागि गर्दै थिइन् तर ठूलो मासमा उनले देखाउनुपर्ने थियो। कसरी आफूलाई समूहमा प्रस्तुत गर्ने, व्यक्तित्व विकास कसरी गर्ने भन्ने विषयमा पनि उनलाई आफ्नो मेहनतले सिकायो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.