• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

हजुरलाई सबैले प्रयोग गरेका छन् डाक्टर साब।



  •   बिहिबार, असोज १५, २०७७
  • A
  • A+
  • A++

संदेश वाग्ले ।  भरतपुर । डा केसी निरन्तर अनुसन बसेका छन् तर किन, प्रत्येक अनुसनले नयाँनयाँ घटनाक्रम सिर्जना गरेको छ। डा केसीलाइ प्रयोग गरेर कतिले आफ्नो राजनीति सुनिश्चित गरे त कतिले सरकारसंग आफ्नो फाइदाको लागि माग राख्न सक्ने भए।

डा केसीले विगतका सम्झौता कार्यान्वयन लगायतका माग राख्दै ज्यान जोखिममा राखेर पटक पटक अनशन बसेका छन् कति सुनुवाइ भयो त कति हुने क्रममा नै छ।

काठमाडौँ हुदै उहाँको अनुसन जुम्ला सम्म पुगेको छ, खोइ अहिले १९ ‌औं चरणको सत्याग्रह सुरु भएको भन्नि सुनेको छु ।

डा केसी यति धेरै चोटी अनुसन बस्दा उहाँले आफ्नो सहयोगी डा साथिहरुलाई नैतिकता अहिले सम्म सिकाएको देखिन। डा केसी ज्यु आज सरकारी कोटामा पढेका जति पनि डाहरु छन् , तिनीहरुलाई सरकारले तिन वर्ष बोन्ड गरेर दुर्गम पठाउछ, एक चोटी सोधनुस तिनीहरु आफ्नो खुसीले गएका हो कि होइनन भनेर।

कृपया डा केसी ज्यु , मेरो बिन्ति छ कि आफ्नो सहकर्मी तथा समर्थकलाई काठमाडौँ मात्र केन्द्रित नहुनु , सरकारी कोटा ओगटेर निजीमा काम नगर्नु , सुगममा पाए काम गर्ने दुर्गम सरुवा भए राजिनामा दिने कार्य नगर्न अनुरोध गर्नु हुन्छ भन्ने अपेक्ष्या गर्दछु।

हिजो भर्खर चितवन मेडिकल कलेजको डाक्टरले उपचार गर्ने क्रममा एक नारी माथि निन्दनीय व्यवहार गरेको खबर सार्बजनिक भएको छ। यस्ता सार्बजनिक नभएका घटना धेरै छन् , कृपया उहाँहरुलाई पनि नैतिकवान बन्नु पर्छ भनेर सिकाउनु होला।

हजुरको माग जाहेज होलान तर हजुरको मागलाई प्रति पक्षले मात्र समर्थन गरेको देखेको छु। हजुर अनसन बस्न सुरु गरे पछि पनि ३ वोटा सरकार फेरी सके , हजुरको मागलाई प्रतिपक्षमा हुदा समर्थन गर्ने र सरकारमा गए पछि कानमा तेल हालेर बसेको हजुरले पनि देख्नु भएको होला।

हजुरलाई सबैले प्रयोग गरेका छन् डाक्टर साब।

सरकारी अस्पतालमा काम गर्दा गर्दै आफ्नो निजि अस्पताल दौडिने तपाईका सहकर्मी तथा समर्थक छन्। कुनै अस्पतालको ब्यबस्थापन समितिको अध्क्षयको पदको लागि मरिहत्ते गर्ने पनि तपाइकै सहकर्मी छन्, जब कि तिनीहरुलाई ब्यबस्थापन भनेको के हो र कसरी गर्नुपर्छ त्यो केहि थाहा हुदैन।

हामीले यो २१ औ श्ताप्दीमा डाक्टर भनेको भगवान मानेका छौ भगवानको रुपलिन सिक्नु पर्छ। जस्तै उदाहरणको :- जसरी हनुमानले सुर्यलाइ रातो फल भनेर खान गएको बेला बज्र खाएका थिए र पवन देबले आफ्नो छोरालाई यसरी बज्र प्रहार भएको भनेर बायुनै रोकेका थिए। त्यो क्रममा समस्त पृथ्बी जोगाउन सबै भगवान एक भएर पवन देबलाइ सम्जाएका थिए।

कृपया हजुरले अन्तरआत्माबाट सोच्नु होस् होइन भने अरु समस्त मान्य डाक्टर ज्युहरुले पबन देबलाइ सम्झायको जसरी डा केसीलाई सम्झाई बक्सियोस ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.