• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

किन खेर जान्छ गर्भ ? यस्ता छन् कारण के हो त बच्ने उपाय हेर्नुस्



  •   सोमबार, मङि्सर २०, २०७८
  • A
  • A+
  • A++

आफूसँग स्वस्थ शिशु खेलेको हेर्ने रहर हरेक आमा बुवाको हुन्छ । तर कहिले काहीँ यो सपना साकार हुन एकदमै मुस्किल पर्छ । नेपालमा १५ देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने गरेको विभिन्न अध्ययनले देखाएकाे छ ।

सामान्यतया गर्भ खेर जाने समस्याबाट आम महिलाहरु पीडित हुने गरेका छन् । गर्भ खेर जानु एक जटिल समस्या हो । जसका कारण हरेक महिलाहरुले समाजमा नराम्रो गाली गलौजहरु सुन्ने गरेका छन् ।

गर्भ खेर जानुका कारणहरु
–गर्भ रहेको पहिलो तीन महिनामा भ्रूणको अवस्था कमजोर भएमा र असमान्य भएमा ।
–गर्भ रहेको दोस्रो तीन महिनामा गर्भवती महिलाको खाना र स्याहार र हेरचाह राम्रो नभएमा ।
–खानपिनमा धेरै ध्यान नदिनु, धेरै भागदौड गर्नु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु एउटा बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहेमा ।

– गर्भवती अवस्थामा गह्रौ भारी बोक्ने, जथाभावी यौन सम्पर्क राखेमा ।
– व्यक्तिको लापरवाही, विभिन्न रोग लागेमा ।
लक्षणहरु
–गर्भ खेर जाँदा भेजनाइनल डिस्चार्ज अर्थात योनिबाट गाढा रातो रङ्गको रगत आउँनु ।
– गर्भ रहेको सुरुवाती समयमा हल्का पीडा हुनु अर्थात कुनै समयमा सहन नसक्ने गरेर पीडा हुनु ।
–गर्भ रहेको अवस्थामा अचानक महिलाको तौल घट्नु ।
–बच्चा नचलेको शंका लाग्नु ।

बच्ने उपायहरु
–कठिन काम नगर्ने ।
–शरीरलाई आराम दिने।
–लामो यात्रा नगर्ने ।
–शरीरलाई सजिलो हुने जुत्ता चप्पाल र कपडा लगाउने।

–पोषणयुक्त सन्तुलित आहार सेवन गर्ने।
–प्रदुषणयुक्त स्थानमा नबस्ने।
–घरवरिपरी स्वच्छ राख्ने।
–जङकफुड नखाने, घरमा बनाइएको स्वस्थकर खाने कुराहरु खाने।
–आइरन चक्की फोलिक एसिड र बी कम्प्लेक्सको सेवन गर्ने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

लामो समय पिसाब रोकिरहनु खतरनाक, विशेषज्ञले चेतावनी

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.