• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

छालामा मुसा आएर हैरान हुनुहुन्छ अब यसरी हटाउन सकिन्छ (भिडियो सहित)



  •   शुक्रबार, मङि्सर २४, २०७८
  • A
  • A+
  • A++

छालामा मुसा आएर हैरान पारेको छ ? मुसा के कारणले आउँछ र कसरी हटाउने वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा.संगीता बराल बस्नेतको राय यस्तो छ :

छालामा देखिने समस्यामध्ये मुसा आउने समस्याले धेरैलाई सताएको छ । मुसा शरीरको सबै भागमा आउनसक्छ । तर विशेष गरेर हात, खुट्टा र पिडुँलामा बढी मुसा आउँछ ।

मुसा आउने प्रमुख कारण : मुसा एक प्रकारको भाइरल हो । ह्युमन पेपियोलिमा नामक भाइरसका कारणले मुसा लाग्दछ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा वा एकै व्यक्तिको एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछ ।

मुसा कसरी सर्छ ?

मुसालाई छुँदा मात्र सर्दैन । तर धेरै मानिसको बानी हुन्छ की मुसालाई कोट्याउने, चिमोट्ने वा मुसा निकाल्ने । यसो गर्दा मुसाको मासु वा रगत अर्को स्थानमा लाग्छ र सर्ने गर्दछ । यो सबै उमेर समुहका व्यक्तिमा देखापर्छ । तर युवाअवस्थामा बढी देखिने गर्छ ।

विभिन्न अध्ययनहरुका अनुसार मुसा एकसयभन्दा धेरै प्रकारका हुन्छन् । मुसा आउँदा दुख्ने वा पोल्ने कुनै समस्या हुँदैन । कतिपय मुसाहरु त आफै आउँछन र जान्छन् पनि । त्यसकारण मुसालाई धेरैलाई बेवास्ता गर्छन ।

मुसाबारे भ्रम- मुसाले सुन्दरतामा कमी ल्याउने भएकाले हटाउन धेरैले यसलाई चिमोट्ने, काट्ने, मसिनो धागोले बाधेर विभिन्न केमिकलहरु लगाउने गर्दछन् । तर यसो गर्नु नराम्रो हो । यसले मुसा जाने निश्चितपनि हुँदैन । साथै अन्य विभिन्न रोग निम्त्याउने सक्छ ।

मुसा हटाउन यस्तो उपचार पद्धति अबलम्बन गरिन्छ : मुसाको प्रकृति हेरेर विशेषज्ञद्धारा मेडिकल र सर्जिकल उपचार विधि तथा लेजर थेरापीको माध्यमबाट यसको उपचार गरिन्छ । मुसा एक चोटी हटाएपछि पुनःआउने संभावना अति न्यून हुन्छ । भिडियो हेर्नुस् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

लामो समय पिसाब रोकिरहनु खतरनाक, विशेषज्ञले चेतावनी

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.