काठमाडौं । चर्चित सामाजिक सञ्जाल टिकटकका कारण बिधार्थीहरुले बिधालयमा तमासा देखाउन थालेपछि टिकटक बन्द गर्ने निर्णय भएको छ । कैलाली जिल्लाको एक बिधालयका बिधार्थीहरु पढाई बङक हानेर टिकटकमा झुम्मिन थालेपछि उक्त बिधालय टिकटक बन्द गर्ने निर्णयमा पुगेको हो ।
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले क्याम्पस पोशाकमा बिर्धाीहरुलाई टीकटक बनाउन रोक लगाउने निर्णय गरेको छ छ। विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्र टीकटक बनाएको गु’नासो आएपछि क्याम्पसले सूचना निकाल्दै यस्तो निर्णय गरेको हो ।