Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, फागुन २२, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

नारायणी एक्सपो २०८२ मा सुनिल पण्डित, रेजिना बिसी र यश कुमारको प्रस्तुति रहने

लोकप्रिय समाचार

यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस् मेथि, नत्र हुनसक्छ घातक



  •   बिहिबार, पुष ०१, २०७८
  • A
  • A+
  • A++

यस्ता व्यक्तिले भूलेर पनि नखानुहोस् मेथि, नत्र हुनसक्छ घातक

काठमाडौँ । मेथिको उपयोग स्वादका लागी मात्र किचनमा प्रयोग नभई कयौँ मानिसहरू स्वास्थ्य लाभका लागी पनि यसलाई औषधीको रूपमा प्रयोग गर्ने गर्छन । यदि तपाई पनि स्वास्थ्यको लागी मेथिदाना खानुहुन्छ भने यसबाट हुने नोक्सान बारे पनि अवश्य जानकारी राख्नुहोस् ।

१) यो आवश्यक छैन कि मेथिदाना सबैको लागी फाइदायुक्त छ । केही मानिसका लागी यो नोक्सानदायक पनि हुन्छ । विशेषगरी जो मानिसहरू ब्लडशुगर वा डायबिटीजको रोगी हुन्छन् उनीहरूले यसको सेवन सावधानीपूर्वक गर्नुपर्दछ किनभने यसले शुगरको स्तरलाई प्रभावित गर्छ ।

२) कयौँ पटक यसलाई खाँदा पेटमा समस्या पनि हुन्छ। जस्तै पेटमा ग्याँस बन्नु, खट्टो डकार आउनु आदि। यसबाट बँच्नको लागी यसको मात्राको विशेष ध्यान राख्नुहोस्।

यो पनि पढ्नुहोस
चिसो मौसममा खाली पेटमा खानैपर्ने ६ खानेकुरा

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक संक्रमितको ज्यान गयो

३) कयौँ पटक मेथीदाना खानाले त्वचा सम्बन्धी समस्या पनि हुनसक्छ त्वचामा सूजन वा दुखाई जस्ता समस्या पनि यसको सेवन गर्नाले हुनसक्छ।

४) यो गरम प्रकृतीको हुन्छ। यसबाट मूत्र सम्बन्धी समस्या पनि हुनसक्छ। मूत्रमा अनौठो गन्ध आउने वा अन्य समस्याबाट बँच्नको लागी यसको प्रयोग सोच-विचार गरेर गर्नुहोस्।

५) गर्भवती महिला र नवजात शिशुको आमाले यसको प्रयोगमा सावधानीपूर्वक सचेत रहनुपर्दछ । यसबाट पखाला जस्ता समस्या हुनसक्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

लामो समय पिसाब रोकिरहनु खतरनाक, विशेषज्ञले चेतावनी

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

ट्रेन्डिङ

सबै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.