नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालले ५० बर्ष कटेपछि मात्र आफू भन्दा कान्छी यूवतीसँग बिहे गरे । हमाल र उनकी पत्नी मधुको उमेर ग्यापलाई लिएर विभिन्न खालका चर्चा नभएका पनि होइनन् ।
तर, हमाल अहिले मधु र आफ्नो सम्बन्ध निकै सुमधुर भएको र मधुले आफूलाई वुझ्ने गरेको बताउछन् । बिहे गर्नु भन्दा अगाडि पत्रकारले कहिले बिहे गर्ने भनेर उनलाई प्रश्न सोध्थे ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
अहिले उनलाई सन्तान कहिले जन्माउने भनेर प्रश्न गर्छन् । तर, हमाल भने आफू नै अझै केटाकेटी रहेकाले अर्को केटाकेटी कसरी जन्माउनु भन्दै रमाइलो गर्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
पछिल्लो समय सामाजिक काम र केही टेलिभिजन कार्यक्रमहरुमा व्यस्त रहँदै आएका उनको पारिवारीक प्रसंगलाई समेत नेपाली मिडियाले समाचार बनाउने गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
एउटा अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा राजेश हमालले यो लकडाउनको समयलाई राम्रो खानेकुराहरु खाने र व्यायाममा समय बिताईरहेको बताएका थिए । सँगै उनले यो पटक सन्तान पाउने कुरामा चासो बढेको विचार पनि व्यक्त गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
हमालको पारिवारीक स्रोतका अनुसार हमाल दम्पत्तिले चिकित्सकसँग समेत परामर्श गरेको बुझिएको छ । लकडाउन सक्ने बितिकै नयाँ जोश र सूचना दर्शकलाई दिन चाहन्छु, हमाले भनेका छन् । त्यसको लागि पनि सन्तान मोह बढेको स्रोतको दाबी छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक संजालको नशाले राम्रैसँग छोएको छ । हमाल यतिखेर मधुसँगै लकडाउन समय बिताईरहेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
चिकित्सकले यो पटक सकरात्मक प्रतिक्रिया दिएपछि हमाल दम्पत्ति उत्साहित भएको बुझिएको छ । हिजै मात्र राजेश हमालले सामाजिक सञ्जालमा व्यायम गर्दै गरेको तस्विर शेयर गरेका थिए । उक्त तस्विरले निको प्रतिक्रिया पाएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****