• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

बच्चन परिवार संकटमा, अभिषेकले दिए अचम्मको बयान,



  •   मङ्गलबार, पुष ०६, २०७८
  • A
  • A+
  • A++

काठमाडौं। विश्वको बहुचर्चित पनामा पेपर्स मामिलामा बच्चन परिवारको कठिनाइ बढेको छ । आज बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दिल्लीको लोक नायक भवनमा प्रवर्तन निर्देशनालय (इडी) को अगाडि पेश हुँदै छिन् । सूत्रका अनुसार इडीका अधिकारीहरुले प्रश्नको सूची पहिले नै तयार गरिसकेका छन् । पनामा पेपर्स मामिलामा भारतका करिब ५०० जनाको नाम भएको बताइएको छ ।

यो सूचिमा नेता, अभिनेता, खेलाडी, व्यवसायिकसहित धेरै वर्गका प्रमुख व्यक्तिहरुको नाम छ । यी व्यक्तिहरुमाथि कर हेराफेरी गरेको आरोप छ । यस विषयमा कर अथोरिटीले जाँच गरिरहेको छ । पनामा पेपर्स मामिलामा लामो समयदेखि जाँच चलिरहेको छ । इडीका अधिकारीहरुले देशका कैयौं ठूला हस्तीहरुमाथि जाँच गरिरहेको छ । एक महिना पहिले अभिषेक बच्चन पनि इडीको कार्यालय पुगेर बयान दिइसकेका छन् ।

उनले इडीका अधिकारीहरुलाई केही दस्तावेज पनि बुझाएका छन् । सूत्रका अनुसार इडीले यो मामिलामा छिटै अमिताभ बच्चनलाई पनि नोटिस पठाएर बोलाउँदैछ । २०१६ मा बेलायतको पनामाका कानुनी फर्मको १.१५ करोड करका दस्तावेज लिक भएका थिए । यसमा विश्वभरका नेताहरु, व्यवसायीहरु र ठूला हस्तीहरुको नाम सार्वजनिक भएको थियो । भारतका ५०० जनाको नाम यी दस्तावेजबाट सार्वजनिक भएको थियो ।

यही सूचीमा बच्चन परिवारका सदस्यहरुको नाम पनि छ । एक रिपोर्टका अनुसार अमिताभ बच्चनलाई ४ कम्पनीको निर्देशक बनाइएको थियो । यीमध्ये ३ कम्पनी बहामासमा थिए । एउटा भर्जिन आइल्याण्डमा थियो । यी कम्पनीहरु १९९३ मा बनाइएका थिए। यी कम्पनीको संस्थापक पूँजी ५ हजारदेखि ५० हजार डलरबीच थियो । तर, यी कम्पनीहरु ती शिपको कारोबार गर्थे जसको मूल्य करोडौंमा थियो ।

ऐश्वर्यालाई पहिले एक कम्पनकिो निर्देशक बनाइयो । पछि उनलाई कम्पनीको शेयर होल्डर घोषणा गरियो । कम्पनीको नाम अमिक पार्टनर्स प्रा.लि. थियो । यसको मुख्यालय भ’र्जिन आइ ल्याण्डमा थियो । ऐश्वर्याका अलावा पिता के राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि कम्पनीमा उनका पार्टनर थिए । यो कम्पनी २००५ मा बनाइएको थियो । तीन वर्षपछि २००८ मा कम्पनी बन्द भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.