• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

प्रदीप र सांगेलाई लिएर साइन्स फिक्सन- थ्रीलर फिल्म बन्ने, छायांकन भुटानमा



  •   बुधबार, असार ३२, २०८२
  • A
  • A+
  • A++

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ को क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एक महत्वपूर्ण घोषणा गरे ।

नेपाल र भुटानको संयुक्त सहकार्यमा एक फिल्म बन्न लागेको र दुई मुलुकबीच बजार विस्तार र निर्माणको क्षेत्रमा सहकार्य हुन लागेको उनले बताएका थिए ।
अध्यक्ष डीसीले यी कुरा भन्दै गर्दा कार्यक्रममा सहभागी भुटानी अभिनेता सांगे सेल्ट्रिमलाई सबैसामु परिचय पनि गराए । अभिनेता सांगे र उनका ‘ऐरी’ को-स्टार प्रदीप खड्का पनि एकसाथ थिए ।

अध्यक्ष डीसीले घोषणा गरेको यो नेपाल-भुटान संयुक्त सहकार्यको फिल्मलाई लिएर महत्वपूर्ण विकास भएको छ । अझ भनौं, यो फिल्ममा भारतीय प्राविधिकको पनि संलग्नता हुनेछ ।आउँदो नोभेम्बरदेखि यो साइन्स फिक्सन, हरर र थ्रीलर जनरा मिश्रण भएको फिल्मको छायांकन सुरु हुँदैछ । भुटानी निर्देशकले निर्देशन गर्ने यो फिल्मको शीर्ष भूमिकामा सांगेसहित प्रदीप खड्का हुनेछन् । चरित्र कलाकार भुटानबाट लिने र छायांकन पनि भुटानमै गर्ने तयारी छ ।

स्रोतका अनुसार, यो फिल्मको लागि नेपाली अभिनेत्रीहरू आना शर्मा र साम्राज्ञी शाहसँग चरणबद्ध कुरा भैरहेको छ । यद्यपि, यो समाचार लेख्दासम्म कुनै कलाकारले साइन गरिसकेका छैनन् । यो फिल्ममा प्रदीप जोडिने पक्काजस्तै छ ।

‘ऐरी’पछि यो फिल्मको छायांकन गर्ने तयारी छ । फिल्ममा सबै प्राविधिक भारतबाट लिने कुरा छ । अध्यक्ष डीसीले भनेजस्तै, यो फिल्मले नेपाल, भुटान र भारतबीच त्रिपक्षीय सहकार्य र बजार विस्तारमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो फिल्मको शीर्षक तय भैसकेको छ । यद्यपि, निर्माता खुलाउन चाहेनन् । अभिनेता सांगे केही महिनायता नेपालमा ‘ऐरी’को छायांकनमा ब्यस्त छन् । यो फिल्मको छायांकन अझै बाँकी छ ।

शाहरुख खानको बलिउड एक्सन फिल्म ‘जवान’मा अभिनय गरेका सांगे त्यसपछि नेपाली फिल्म बजारमा समेत चर्चित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.