• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

सरकारले भनेको जनताले किन नमान्ने ?



  •   आइतबार, चैत १६, २०७६
  • A
  • A+
  • A++

सरोज पौडेल, झापा । सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाका सिल गर्न र लकडाउन गर्न सुझाव दिए । सामाजिक संन्जाल र मिडिया तात्यो र सरकारले जनताको माग अनुसार लकडाउन गर्यो ।मगलबार बिहानबाट शुरु गरिएको लकलाई उनीहरुले नै उल्लंघन गरेको पाइयो।

इटली लगायतका मुलुकले समयमै साबधानी नअपनाउँदा ठुलो क्षति ब्यहोर्न्नु परेको र नेपाल सरकारले बेलैमा सजग नभए ठुलो क्षतिको सामना गर्नु पर्ने भन्दै जनता ,मिडिया र सामाजिक संन्जाल तात्यो यो आवाजलाई सरकारले सम्बोधन गर्यो । तर निर्णय कार्यान्वयन गर्न भने प्रहरी र सेना सडकमा उतार्नु पर्ने अवस्था शृजना भएको छ। देशका विभिन्न स्थानमा कर्फ्यु आदेश लगाउनु पर्यो । सवारीसाधन नियन्त्रणमा लिनु पर्यो ।

सुन्दा दुःखद कुरा हो जसको उपचार र कुनै खोप पत्ता लाग्न सकेको छैन ,बच्ने र सुरक्षित हुने एउटै मात्र उपाय भनेको घर भित्र सुरक्षित बस्नु हो । सजिलो उपाय घरमै बस्ने, दिनचर्या सहज बनाउने ,साबुनपानीले हातधुने ,मास्कको प्रयोग गर्ने,अर्गानिक साग तरकारी खाने माछामासु नखाने जस्ता सुझाब सरकार र स्वास्थ अधिकारीले मात्र होईन अन्तर्राष्ट्रिय समुदायले पनि भनेको छ । तर हाम्रो प्रबृत्ति निस्कनै पर्ने, बाहिर देखिनै पर्ने सुरक्षा र सावधानीका लागि राज्य गम्भीर बन्ने जनता रेला गर्ने । राज्यका लागि होईन आफ्ना लागि हो सरकारले भनेको मान्नु ।

१६ हजार भन्दा बढिको मृत्यु भएको छ लाखौं संक्रमित भएका छन् । छिमेकी रास्ट्र भारत लगायत १ सय ९२ देशमा फौलिएको कोरोना नेपालमा आउने प्रशस्त संम्भावना छ। लकडाउन गर्यो नेपाल सरकारले अनि भारत लगायतका मुलुकमा कार्यरत नेपाली घर फिर्न पाउनु पर्ने भन्दै सिमानाकामा आन्दोलन र नाराबाजी गर्नु यो परिस्थितिमा मुर्खता हुन सक्छ ।भौतिक सुखका लागि शहरमा हुने संकट आउँदा गाउँ लाई माया गर्नु हाम्रो परम्परा जस्तै भएको छ।यो परिस्थितिमा जो जहाँ छौं त्यही बसौं सिर्जना गरौं ,आफू संग भएका प्रतिभाहरु ।बालबालिका संग रमाऔं परिवारलाई समय दिऔं । हाम्रो संस्कार हाम्रो संस्कृति नमस्कार गरौं हात नमिलाऔ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.