• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

‘सप्तगण्डकी क्याम्पस प्रशासनले उचित निर्णय पक्कै गर्नेछ’-विनायक खराल



  •   बुधबार, बैशाख १७, २०७७
  • A
  • A+
  • A++

विश्वभर कोरोनाले आक्रान्त भएको यो वर्तमान समयमा कोरोनको असर नेपालमा र नेपालको पठनपाठन क्षेत्रमा पनि पक्कै भएको छ। शैक्षिक क्षेत्रको शैक्षिक वर्षमा पनि यस्को असर हुन्छनै।

कयौं विद्यार्थीहरु त्रसित छन् भने कयौं आफ्नो पठनपाठनलाई लिएर चिन्तित पनि। कयौं विद्यार्थीहरुको नजिकिदै गरेको परीक्षा पनि अन्योलमा छ त केवल यो कठिन समय र परिस्थितिले मात्र।

हामी यो कठिन समयमा आत्तिनु पनि हुँदैन, संयमित रहौँ। परीक्षा पक्कै हुन्छ होला, त्यसैले केही विद्यार्थीहरुको नजिकिदै गरेको परिक्षाको तयारीमा पनि विद्यार्थीहरु चिन्तित नै छन। सबै सङ्घ, संस्था बन्द छ।

कतिपयलाई रिभिजन कोर्स पढ्न नपाउँदा चिन्ता लागेको छ भने कोहि रिभिजन कक्षा लिन नपाउँदा आत्तेको पनि पाइएको छ। विश्व विद्यालयको आग्रह अनुसार क्याम्पसहरूले पनि उचित अन लाइन कोर्सको थालनी गरेका छन् तर पनि सबै विद्यार्थी अन लाइन कक्षा लिनसक्ने अवस्था र परिस्थिति पनि निम्ननै छन्।

विशेष गरि सबै विद्यार्थी सहरका पनि हुँदैनन्, कोही ग्रामीण क्षेत्रबाट अध्ययन गर्नको निम्ति पनि सहरमा ज्याला मजदुरी गरेर, भाडामा बसेर अध्ययन गर्न आएको पनि छन् र ति ग्रामीण क्षेत्रका विद्यार्थीको परिस्थितिलाई पनि क्याम्पस प्रशासनले निहाल्नु पर्दछ र पक्कै पनि उचित निर्णय गर्ने कुरामा म विश्वस्त पनि छु।

यो सबको विचमा अनलाइन पउचमा रहेका विद्यार्थीहरु हतोत्साहित नहुन, नआत्तिन आग्रह गर्दछु भने ग्रामीण क्षेत्रमा रहेका, नेट र मोबाइल बाट वञ्चित, गरिब निमुखा विद्यार्थीहरूलाई पनि निराश नहुन र धैर्यता रहन अनुरोध पनि गर्दछु। यसैका साथ कयौं विद्यार्थीहरुको समय, परिस्थितिलाई मध्यनजर गर्दै उचित निर्णय लिने छ भन्ने विश्वास प्रकट गर्दै, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

– विनायक खराल
विद्यार्थी सप्तगण्डकी बहुमुखी क्याम्पस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.