• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

”सरकार यति वर्ष जेल बसे भन्ने योग्यता पुगेर मात्र नचल्ने रहेछ ।”- मेगराज पौडेल



  •   आइतबार, बैशाख २१, २०७७
  • A
  • A+
  • A++

म ब्यक्तिगत रुपमा केपि ओलीलाई रुचाउँछु र म कम्युनिष्ट बिचारलाई आत्मसात गर्ने मान्छे पनि हुँ अझै प्रष्ट भनौ म कुनैपनि पार्टीगत सदस्यता नलिएको तटस्थ भोटर हुँ ।

गुण र दोषको आधारमा पात्र र प्रवृत्ति छुट्टाएर मात्र आफ्नो अमुल्य मत हाल्ने गर्दछु। म कसैको गाइनेको घोडा होइन्। तर कहिले काँही लाग्छ नेताहरुले म जस्ता कैयन युवाहरुको भोटलाई लगातार बलात्कार गरिरहेका छन्।

राजनितिमा केपि ओलि जत्तिकै भिजन भएका, कामलाई प्राथमिकता दिने, बिकासमा ध्यान दिने,बहस गर्ने र खट्ने नेता अरु अहिलेको अवस्थामा मैंले देखेको छैन । सायद अरु जनताले पनि केपी ओली बाहेक अरुको आशा गरेका छैनन्,तर यो भन्दैमा केपि ओलिलाई देवत्वकरण गर्न सकिदैन।

उनका आसपासमा रहेर उनलाई सल्लाह रिले गर्ने टिम र उनैको आडमा बिभिन्न अनियमितता र भ्रष्टाचारमा लिप्त हुने उनैका बिश्वास पात्रहरुले गर्दा केपी ओलीको साख गिरेको छ । भ्रष्टहरुलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा काखि च्याप्ने प्रधानमन्त्रीको प्रवृत्ति खेदजनक छ ।

ओलिले तिनिहरुको अविभावकत्व लिएपछि तिनिहरुको कुकर्म र बैमानिको जिम्मेवारी बहन गर्नुपर्दछ। हचुवाको भरमा ल्याइएको,पटक पटक ल्याइएको तर कुनै अनावश्यक,कुनै घातक, त कुनै पार्टीगत स्वार्थ पूरा गर्न ल्याएको विधेयकहरु सरकारले पुर्ण रुप दिन नपाउदै फिर्ता गर्नु परेको छ । जुन लज्जास्पद कुरा हो ।

हतारमा,पर्याप्त तयारि र छलफल नभइ आएका गुठि विधयेक फिर्ता, राहादानी विधेयक प्रमाणीकरण नभइ फिर्ता, निलकण्ठ उप्रेतीलाई भारतको राजदुत बनाउने विधयेक फिर्ता, संचार तथा मेडिकल काउन्सिलको बिधेयक फिर्ता, विषादि जाँच तथा सिमामा क्वारेन्टाइन राख्ने बिधेयक फिर्ता, आइफा फ्लिम अवार्ड आयोजना विधेयक फिर्ता, विमस्टेक राष्ट्रहरुको सयुक्त सैन्य तालिम विधेयक फिर्ता।

एकपछि अर्को श्रृङ्खाबद्ध विधेयक ल्याउदै फिर्ता गर्दै गर्ने सरकारले पछिल्लो समयमा मधेसी दलका असन्तुष्ट पक्षलाई नेकपामा बिलय गर्ने गरि ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ ल्याउने निर्णय गरे ।

पर्याप्त छलफल बिना राष्ट्रपतिबाट प्रमाणिकरण पनि भइ जारी गरिएकोले व्यापक दबाब सृजना गरेपछि पहिले जस्तै यो वायूको गतिमा आएको विधयेक त्यस्तै गतिमा खारेज भयो। खारेज मात्र होइन प्रधानमन्त्रीको कुर्सी नै हल्लायो। आफ्नैहरुबाट चौतर्फी घेराबन्दी परेको र लगभग ढल्नै आँटेको सरकारलाई प्रधानमन्त्री ओलीले आफ्नो चतुर्याइले उधारो सम्झौता गरि पुन केहि समयकै लागि भएपनि सरकारलाई दरो बनाएका छन् ।

उपर्युक्त समयमा बामदेबलाई पाल्पा १ बाट चुनाब लडाउने गरि हाल प्रतिनिधिसभा सदस्यमा लैजाने तयारी गर्ने र आउदो २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । वास्तवमा सरकार यति वर्ष जेल बसे भन्ने योग्यता पुगेर मात्र नचल्ने रहेछ मान्य ज्यू।

विभिन्न अनुभवका आधारमा निर्णय पछिका प्रभावका बारेमा पर्याप्त अध्ययन विश्लेसण गर्ने खुबी र त्याकल गर्ने तागत बनाएर मात्र निर्णय गर्नु सक्नुपर्दछ। अन्यथा अर्कालाई खनेको खाल्डोमा आफै पनि पर्न सकिन्छ ।

मेगराज पौडेल
ब्यबसायी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.