• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ३. चार लाख भारतीय रकमसहित पक्राउ

  • ४. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ५. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ८. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ९. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • १०. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सांसद नीतिनिर्माता हुन्, बिकास गर्न ७६१ ओटा कार्यपालिका छन्, राज्यकोषको अनावशयक दोहन नगरौं

" मुख हुँदा हुँदै नाकले पानी नखाउ, राज्यकोषको अनावशयक दोहन नगरौं । :-एमआरपी "


  •   मङ्गलबार, बैशाख २३, २०७७
  • A
  • A+
  • A++

सांसदलाई विकास कोषमा ६ करोड : घटाउने होइन, बढाउने तयारी । सरकारले सांसद बिकास कोषलाइ कोरोना महामारीको बेला कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयको सत्तापक्षकै सांसदहरुबाट तिब्र विरोध भएपछी घटाउने होइन बढाउने तयारी गरिएको छ । कहि नहुने जात्रा नेपालमा हुने गर्दछ त्यो मध्ये यो सांसद बिकास कोष पनि एउटा नमुना हो संसारमा कहीं नभएका ट्यालेन्ट सबैकुरामा प्रखर ज्ञानी र इन्जिनियर पनि, ठेकदार पनि, योजना ल्याउन जानेका पनि ।

सांसद नै यति जान्ने बुझ्ने भयपछि स्थानीय निकायको चुनाव किन गरेको ? देश विकासको लागि सरकारी इञ्जियर र योजना आयोग किन बनाएको? सांसद विकास कोषबाट कसै-कसैले मैले अस्पताल बनाएँ पनि भन्ने गरेका छन् । कसैले मैले विद्यालय बनाएँ भन्ने गरेका छन् । विद्यालय, अस्पताल बनाउन पैसा पठाइदिए हुँदैन? बजेट खर्च गर्ने निकाय सांसद हो ? योजना छनोट गर्ने निकाय सांसद हो ? योजना छनोट गर्ने काम योजना आयोगले गर्छ ।

बजेट खर्च गर्ने काम कार्यपालिकाले गर्छ । यति कुरा सामान्य कुरा हो । भ्रष्टाचार धेरै हुने देशको लिष्टमा यो प्रक्रिया चल्छ । कानुन बनाउन र नीति निर्माता सांसदलाई बदनाम गराउन सांसद हरु नै किन तल्लीन छन् ?

कार्यपालिका अहिले देशमा ७६१ वटा छन् । प्रत्येक स्थानीय तहमा ९ वटादेखि २९ वटासम्म वडा छन् । ती प्रत्येक वडामा वडाध्यक्षसहित ५ सदस्यहरु छन् । तिनीहरु किन बनाएका रहेछन् ? वडामा पुल हाल्न संघीय सांसद जानुपर्ने भएपछि उनीहरुलाई बनाएको, उनीहरुलाई भत्ता दिएको, अफिस राखेको, चुनाव खर्च गरेको, संघीयता बनाएको के काम लाग्यो ?

बजेट स्थानीय तहमा जानैपर्ने भएता पनि खर्च स्थानीय तहकै कार्यपालिकाले गर्नु पर्छ।‘ राष्ट्रिय योजना आयोगले योजना तर्जुमा गर्ने छनोट गर्ने र कार्यान्वय कार्यपालिकाले नै गर्नुपर्दछ ।

सांसदमार्फत बजेट विनियोजन गरिने यो कार्यक्रम आफ्ना मान्छेलाई पोस्ने कार्यक्रम भएको छ । कतिपय खाईपाई आएकाहरु बिरुद्द बोल्यो लेख्यो भनेर सांसदहरु दुखी होलान् त्यो बेग्लै कुरा हो र मलाई कोही रिसाएर मतलब पनि छैन् तर विषय के हो भने मुख हुँदा हुँदै नाकले पानी खाने गलत अभ्यास र यही अभ्यासको नाममा ढुकुटीको निरन्तर दोहन अकल्पनीय र खेदजनक छ ।यो विकास कोष बन्द नहुन्जेल मेरो विरोध भइरहन्छ । सांसद विकास कोषबाट धेरथोर विकास त हुन्छ तर, सय रुपैयाँमा २५ रुपैयाँ मात्रै ।

बजेट छरिएको छ, छरिएका कारण देशमा राम्रो काम हुन पाएको छैन । कनिका छरेर कुखुराको चल्ला लाई खुसि बनाए जस्तो सांसद विकास कोषको रकम छरेर कार्यकर्ता खुसि त होलान् तर देश र जनताको गरिबी र विकासको चाहनामा भइरहेको विभत्स बलात्कारको जबाफदेही को ?

मेगराज पौडेल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

चार लाख भारतीय रकमसहित पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.