• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असार ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

मिचिएको भुमी फिर्ता ल्याउने सुनौलो अबसर



  •   शुक्रबार, जेठ ०९, २०७७
  • A
  • A+
  • A++

महेश सापकोटा। भरतपुर।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्बजनिक गरेपछि आहिले भारत चिढिएको अवस्था छ। जसरी केपी ओलि नेतृत्वको यस सरकारले बर्षौको लाचारीपनको अन्त्य गर्दै भारतले बर्षौदेखि हडपेका भूभागहरु समेटेर नयाँ नक्सा पास गरेको छ त्यसरी नै दक्षिण एसियामा आफ्नो प्रभुत्व जमाएर बसेको भारतको विस्तारवादी नीतिको विरुद्धमा नेपाल गर्जिन थालेको छ।

भारतको विस्तारवादी नीतिलाई गतिलो झापड दिएको केपी ओली नेतृत्वको सरकारको यस कदमले दिल्लीमा हलचल मच्चाउनु कुनै असामान्य कुरा होइन। नक्सा प्रकाशन भइसकेपछि अब भूमि फिर्ता ल्याउनुपर्ने एकदमै कठिन तथा महत्त्व पूर्ण जिम्मेवारी थपिएको छ। हाम्रो यस पवित्र भुमिबाट भारतीय सेनाको दुसीत पाईलाहरु मेटाउनु नै आगामी दिनमा सबैभन्दा ठूलो चुनौती हुनेछ।

यसका लागि राष्ट्रिय एकता अनिवार्य छ । हाम्रो माचिएको भुमि फिर्ता ल्याउन सर्वप्रथम अन्तर्राष्ट्रिय साथ र सहयोगको खाँचो त पर्छ नै यसका साथै हाम्रो शैन्य स्तरलाई बढाउनु अपरीहार्य छ। । केपि ओलि बाहेक मिचिएको भुमि फिर्ता ल्याउन सक्ने नेता अहिलेको अबस्थामा कोहि नदेखिँदै गर्दा राष्ट्रियता र सिमाको बिषयमा केपि ओलिको चट्टानी अडानप्रति आम जनताको पुर्ण विश्वास छ र राष्ट्रिय हितमा हुने जस्तोसुकै कदमप्रति जनताको भरपुर समर्थन रहनेछ।

सिमाको बिषय सधैंको लागि सुल्झाउने यो सुनौलो अबसरमा प्रथमत भारतिय एजेन्टको रूपमा नेपालि राजनितिमा सकृय व्यक्ति र देशको बिरूद्दमा लाग्ने जोकोहिको पहिचान गरी गलहत्याएर देश निकाला गर्नुपर्छ वा यि गद्धारहरूको नाम-निसान मेटाउन पर्छ। प्रधानमन्त्री‌ अब राष्ट्रियताको बिषयमा अलिक अधिनायकबादी सैलिमा प्रस्तुत भई सैनिक सुदृढीकरणमा बिशेष जोड दिनुपर्छ।

सधै भारतको ज्यादति सहेर बस्ने हैन अब प्रतिकार गर्ने क्षमताको बिकास गर्नाका निम्ति नेपालि सेनालाई आधुनिक हातहतियार प्रदान गर्नुपर्छ र सिमानाकाहरुमा आधुनिक हातहतियार सहितका सेना परीचालन गर्नुपर्छ । नेपालभन्दा सानो उत्तर कोरीयाले जसरी बिश्वलाई त्रसित बनाएर राखेको छ, त्यहि मार्गमा अगाडि बढ्दै नेपाल पनि विश्वको शक्तिशाली मुलुक बन्न जरुरी छ। तत्काल एउटा बलियो जासुसि संयन्त्र बनाइ बिभिन्न देशहरूमा भएको नेपालसंग सम्बन्धित गतिबिधिलाई निग्रानिमा राखिरहन र नेपाल सरकार नेपालको विरुद्धमा हुने हरेक क्रियकलाप प्रति हरपल सजग रहिरहन आवस्यक छ।

नेपाल भारत बिचको सिमा बिवाद अब अन्तराष्ट्रियकरण भैसकेको यो अवस्थामा नेपालसङ्ग लिम्पियाधुरा , लिपुलेक, र कालापानी नेपालकै हो भन्ने तत्थ्य र प्रमाणहरुको कमि छैन ।सुघौलि सन्धि लगाएका थप सन्धी सम्झौताका अभिलेखहरु अझै पनि काठमाडौ र लन्डनका दराजहरुमा सुरक्षीत छ्न ।भारतको हेपाहा प्रवृती हिजो पनि थियो आज पनि छ र भोलिको अवस्थामा पनि नरहला भन्न सकिन्न । अहिले मिचिएको भुमि फिर्ता ल्याउने एक तर्फ छ भने हामी ग्रेटर नेपालको नक्सा बोकेर अन्तर्राष्ट्रिय मन्चमा भारतले कुम्लाएको उत्तराखन्ड अनि दार्जिलिङको भुमी खोस्ने हिसाबले अगाडि बढेमा भारतलाई ठूलो दवाब सिर्जना हुने पक्का छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.