• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पैसा मात्रै सबै थोक होइन, श्रद्धा श्रेष्ठको भित्ता प्रेम



  •   सोमबार, असार ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौं : पैसा मात्रै सबै थोक होइन, श्रद्धा श्रेष्ठको भित्ता चित्र प्रेमले यही दर्शाउँछ। पाटनको मंगलबजारबाट बंगलामुखी जाने बाटोमा पर्छ कुलिम टोल। यही टोलमा जन्मिएर हुर्किएकी श्रद्धालाई अभिभावकले चिकित्सक बनाउन चाहन्थे। उनको मन नभए पनि एसएलसीपछि उनी बूढानीलकण्ठ स्कुलमा विज्ञान विषय पढ्न प्रवेश परीक्षामा सामेल हुन बाध्य भइन् तर नाम निस्किएन।

अनि बाटो मोडियो। उनले रुचिअनुसारको बाटो रोजिन् आर्ट। र, अन्ततः बेलायतको स्कटल्यान्डस्थित ग्लासगो आर्टस विश्वविद्यालयबाट चित्रकलामा सन् २०१८ मा स्नातकोत्तर सकाइन्। काठमाडौं युनिभर्सिटीबाट चित्रकलामा स्नातक सकाएकी उनी बेलायतबाट पढेर आएपछि काठमाडौं युनिभर्सिटीका स्नातककै विद्यार्थीलाई ग्राफिक डिजाउन पढाउँछिन्। लकडाउनमा पनि उनको भर्चुअल कक्षा जारी छ।

पढ्ने, पढाउने, क्यानभासमा चित्र बनाउनुबाहेक उनको अर्को रुचिको विषय हो, भित्तामा चित्र बनाउनु। केशरमहल पुस्तकालयको भित्तादेखि त्रिचन्द्र कलेजको भित्तासम्म, कुपण्डोलको हिमालयन होटलको भित्तादेखि कुपण्डोल कानदेउथान चोकबाट जाने भित्री गल्लीसम्मका भित्तामा श्रद्धाका चित्र मुस्कुराइरहेका देखिन्छन्। कार्टुन मिक्स सिरिजमा उनका चित्र भित्तामा सजिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.