• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

म्यूजिक सुन्दै निदाउनु सही वा गलत ?

  •   मङ्गलबार, असार ०२, २०७७
  • A
  • A+
  • A++

म्युजिक र निद्राका बीच गहिरो सम्बन्ध हुन्छ। जब संगीतले आनन्द दिन्छ तब मानिस मस्तसँग निदाउँछ। कसैक कसैको त म्युजिक नसुनी निदाउँनै नसक्ने बानी बन्छ।

तर के यो बानी सुरक्षित छ त ? स्वास्थ्योवर्द्धक हो त ? हामीले जान्न जरूरी छ। यसबारेमा विशेषज्ञहरू नै यसो भन्छन्-

एयरफोन लगाएर सुत्नु खतरनाक

कानमा एयरफोन लगाएर सुत्नु जोखिम युक्त रहेको विज्ञले बताएका छन् । यस्तो होइन कि एयरफोन लगाएर सुतेमा ज्यान नै तलमाथि हुन सक्छ तर यो बानीका कारण राम्रो निद नलाग्न सक्छ र यसले हाम्रो श्रवणशक्तिलाई पनि कमजोर पार्न सक्छ ।

धेरै लामो समयदेखि भनिँदै र भोगिँदै आएको छ कि म्यूजिकले आनन्द र राम्रो निन्द्राका लागि मद्दत गर्न सक्छ तर हामी यो बिर्सिदिन्छौँ कि हाम्रो शरीरमा एक आन्तरिक घड़ी हुन्छ जसलाई सरकैडियन रिदम पनि भनिन्छ र यसलाई हामीले पालना गर्नुपर्छ ।

हामी शरीरलाई कुुनै अरु नै साउण्डमा निर्भर गरिरहेका हुन्छौँ जसले हामीलाई नोक्सान पुर्‍याइरहेको हुन्छ । यदि हामीले नियमित रुपमा आर्टिफिशियल साउण्ड सुनेर निदाउने बानी राखेका छौँ भने यो स्वास्थ्यका लागि फाइदाजनक छैन ।

म्यूजिक सुनेर नै हामीलाई राम्रो निन्द्रा लाग्छ भने पक्कै पनि म्यूजिक सुन्नुपर्छ तर एयरफोन लगाएर होइन ।फोनलाई बिस्ताराबाट अलि टाढा राखेर सानो आवाजमा म्यूजिक सुन्दा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

लामो समय पिसाब रोकिरहनु खतरनाक, विशेषज्ञले चेतावनी

पर्सामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.