• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असार १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

जब यौ’नकर्मी वे’श्यालयका केटासँग प्रेममा परिन्



  •   बिहिबार, साउन ०३, २०८१
  • A
  • A+
  • A++

वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् ।

कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी छिन । जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे ।

याे घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन्। त्यसैले नेभाडालाई ‘रेड लाइट डिस्ट्रिक्ट’ पनि भनिन्छ।

जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन्। जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् । प्रसिद्ध युट्युबर ‘म्याट कलेन’ सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् । उनले भनिन् कि उनका प्रेमी प्राय: वेश्यालयमा आउँथे, जाे हाल उनकाे गहिराे प्रेममा छन् ।

उनी साे वेश्यालयका नियमित ग्राहक थिए । नियमित वेश्यालयमा भएकाे सम्पर्क पछि दुबै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो। त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले ।

भारतीय मिडिया आजतकका अनुसार अन्ततः जैस्मीन र उनको प्रेमी दुबै वेश्यालयमा सँगै काम गर्न थाले।

जब जैस्मीनलाई वेश्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्- यो फरक छ। धेरै फरक अनुभव। धेरै फरक अनुभव।

आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्– कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन, तर यो मेरो प्रेमी..मेरो प्रेमीले शान्त हुन सिकाउँछन ।

उनी अरु जस्तो थिएनन् । उनी सबैभन्दा इमान्दार छन र मेरो पेशा प्रति निकै सम्मान गर्छन । त्यसकारण म पनि उनीलाई धेरै प्रेम गर्छु ।

युटयुब अन्तार्वार्ता हेरेका धेरैले मलाई सोध्ने गर्छन, के यो सम्भब छ । मैले भनेको छु, याे यो प्रेम हो, बेश्याबृति होइन ।

र, हामीले वेश्याबृति भित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौं । धेरैलाई यो कुरा नपच्न सक्छ तर यो मैले अनुभव गरिरहेको छु । यो मेराे जीवनको सबैभन्दा मिठो पल हो । उनी मलाई धेरै सहयोग गर्छन त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु ।

उनले आफनो प्रेम कथा भने पनि उनले आफनो प्रेमि भने सार्बजनिक गर्न मानिन । तर, उनले यु टयुबमा अन्तवार्ता दिने क्रममा आफनो प्रेमीलाई पनि साथै राखेकी थिइन । उनको अन्तावार्ता हेरेर उनका प्रेमी मुस्काईरहेका थिए ।

तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन । यति मात्रै भने, ‘हामी एकदिन सँगै अन्तावार्तामा देखिनेछौं । याे दिन आउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाइटानिकका यात्रुको सुनको घडी ३३ करोडमा लिलामी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल

मोरङमा दुई बालिकाको हत्या : प्रहरीले गुत्थी फुकाउन नसकेपछि अनुसन्धान पेचिलो

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.