• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शनिबार, बैशाख ३१, २०७९
☰
शनिबार, बैशाख ३१, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

पेरिस र सिंगापुरलाई पछि छाडेर बन्यो यो विश्वकै महँगो सहर, जान्नुहोस् कुन हो सस्तो सहर ?


  •   शुक्रबार, मङि्सर १७, २०७८
  • A
  • A+
  • A++

विश्वको सबैभन्दा महँगो सहर द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयु) ले जीवनयापनका आधारमा विश्वभरका सहरहरूको सूची सार्वजनिक गरेको छ। यस वरीयतामा इजरायलको तेल अवीवलाई विश्वको सबैभन्दा महँगो सहरको रूपमा वर्णन गरिएको छ। संसारका अन्य शहरहरूको तुलनामा यहाँ बस्नेहरुको लागत धेरै उच्च छ। अघिल्लो रिपोर्टको तुलनामा यस पटक तेल अभिभ पाँच स्थान माथि उक्लिएको छ । विश्वभरी जीवनयापनको लागत सूचकांक १७३ सहरमा वस्तु तथा सेवाको अमेरिकी डलरमा मूल्यको तुलनाको आधारमा जारी गरिएको हो ।

यस वरीयतामा सिरियाको राजधानी दमास्कसलाई बस्नका लागि संसारकै सस्तो सहरको रूपमा वर्णन गरिएको छ । लिबियाको त्रिपोली, उज्वेकिस्तानको तास्कन्द, ट्युनिसियाको ट्युनिस, कजाकिस्तानको अल्माटी, पाकिस्तानको कराची, भारतको अहमदाबाद, अल्जेरियाको अल्जियर्स, अर्जेन्टिनाको ब्युनोस आयर्स र जाम्बियाको लुसाका सहर पनि सस्तो सहरको वरियतामा परेका छन् ।

तेल अवीभले आफ्नो राष्ट्रिय मुद्रा, शेकेल (यहूदीहरूको पुरानो सिक्का), यातायात र घरायसी सामानको मूल्य डलरको तुलनामा बढेको कारणले यो स्थान हासिल गरेको हो। पेरिस र सिंगापुर संयुक्त रूपमा वरियतामा दोस्रो स्थानमा छन्। त्यसपछि जुरिच र हङकङ छन्। योसँगै न्युयोर्क छैटौं र जेनेभा सातौं स्थानमा परेको छ । १ देखि १० सम्मको वरियतामा कोपनहेगन आठौं, लस एन्जलस नवौं र जापानको ओसाका सहर १० औँ स्थानमा छ । गत वर्षको सर्वेक्षणमा पेरिस, जुरिच र हङकङ संयुक्त रूपमा पहिलो स्थानमा परेका थिए।

यस वर्षको तथ्याङ्क अगस्ट र सेप्टेम्बरको हो। जब विश्वभर दैनिक उपभोग्य वस्तु तथा वस्तुको मूल्यवृद्धि भएको थियो । सोही अनुसार स्थानीय मूल्यमा औसत ३।५ प्रतिशतले वृद्धि भएको छ । जुन पछिल्लो पाँच वर्षयताकै तीव्र मुद्रास्फीति दर हो । इआइयुमा विश्वव्यापी जीवन खर्चको प्रमुख उपासना दत्तका अनुसार, ूकोरोना भाइरस महामारीका कारण लगाइएको प्रतिबन्धले सामानको आपूर्तिमा बाधा पुर्यायो, जसले मूल्य बढ्यो।ू

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरीहरू को हुन् ?

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्–मेरो मृत्यु हुनसक्छ

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.