• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

प्रयोगमा आइसकेका क’ण्डम यसरी बेचेपछि …..



  •   सोमबार, मङि्सर २०, २०७८
  • A
  • A+
  • A++

प्रहरीले प्रयोगमा आइसकेका क’ण्डम बटुलेर बिक्री गर्ने गि’रोहलाई प’क्राउ गरेको छ।बीबीसीका अनुसार दक्षिण पूर्वी एशियाली देश भियतनाममा प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क’ण्डमसहित दुई जनालाई प’क्राउ गरेको हो।

यी क’न्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो।यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो।यी ब्यागहरुको वजन ३ सय ६० किलो छ।

यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका क’न्डमको ब्याग लिने गरेका थिए ।

प्रहरी छापा’का दौरान प’क्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी क’ण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों,त्यसपछि सुकाइन्थ्यों।

त्यसपछि यस क’ण्डमलाई काठको लि’ङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों।त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों।महिलाका अनुसार उनले जति किलो क’ण्डम बनाउथिंन्,त्यहीअनुसार पैसा आउथ्यों।स्थानीयका अनुसार होटल र पसलहरुमा यी क’ण्डमको बिक्री हुने गरेको थियो।

के तपाइको यस्तो बानि छ ? छिट्टै बुढ्यौलीतिर धकेलिनु होला है !

काठमाडौं । प्रत्येक मानिसका शरीरलाई हानी पुर्‍याउने केही न केही खराब बानीहरू हुन्छन् । त्यस्ता केही खराब बानीले हाम्रो स्वास्थ्यसँगै ‘एजिङ प्रोसेस’लाई पनि छिटो बनाइदिन्छन् । यदि हामीले आफ्नो जीवनशैलीमा ध्यान पुर्‍याउने हो भने एजिङ प्रोसेसलाई सुस्त बनाउन छिटै हुने बुढापाबाट जोगिन सकिन्छ ।

पब्लिक हेल्थ न्यू मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. जगदिश खुबचन्दानीले आम मानिसमा हुने पाँच खराब बानीको बारेमा बताएका छन्, जसले चाँडै बुढापा निम्त्याउँछन् ।

तनाव: कुनै पनि कुरालाई लिएर धेरै चिन्ता लिने मानिस छिट्टै बुढो हुने विज्ञले बताएका छन् । अनावश्यक धेरै चिन्ता दिमागी वा शारिरीक बिरामीको कारणसमेत बन्न सक्ने डा. जगदिशको भनाई छ । त्यसैले लामो समयसम्म जवान रहन चाहनुहुन्छ भने तनाव लिन छाडिदिनुहोस् ।

अनिदो: पर्‍यात निन्द्रा नपुर्‍याउनु पनि एक ठूलो समस्या हो । र, यसको सम्बन्ध तनावसँग पनि हुन्छ । पर्‍याप्त निन्द्राले हामीलाई तनावमुक्त रहन मद्दत गर्छ । र, यसले एजिङ प्रोसेसलाई पनि सुस्त गराउँछ । यद्यपि, धेरै मानिसले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । युवाहरूमा यो समस्या अझ विकराल देखिन्छ, जसो असर भविष्यमा पर्न सक्छ ।

खराब डाइट: तीव्र गतिमा उमेर बढ्नु वा बुढो हुँदै जानुमा खराब डाइट पनि ठूलो कारण हो । डा. जगदिशका अनुसार सोडा, प्रोसेस्ड फुड र फ्याटी खानेकुराहरू हाम्रो आहारको हिस्सा बनेका छन्, जो तीव्र एजिङ प्रोसेसका कारक बन्छन् ।

एक्टिभ नहुनु: व्यायाम नगर्नु र दैनिक जीवनचर्यामा पनि शरीरलाई छरितो नबनाउनुको असर सोझै हाम्रो स्वास्थ्यमा पर्छ । यसबाट युवा पुस्ता झनै ग्रसित छ । विज्ञ मानिस एक्टिभ नहुँदा चाँडै रोगले आक्रमण गर्ने र बुढापा पनि तीव्र गतिमा बढ्ने बताउँछन् ।

धुम्रपान/मद्यपान: तनाव र एन्जाइटीबाट बच्न धेरैले अल्कोहल, तम्बाकु वा ड्रग्सको सहारा लिएका हुन्छन् । यसको प्रयोग युवा पुस्तामा झनै बढ्दो छ । यसको धेरै प्रयोगबाट मानिसको मृत्यु पनि हुनसक्छ । तर, त्यसअघि यसको लगातार प्रयोगबाट मानिस छिटै बुढो हुन थाल्छ । यसले दिमागी र शारिरीक समस्या बढाउँदै मानिसको एजिङ प्रोसेसलाई अझै तीव्र बनाउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाइटानिकका यात्रुको सुनको घडी ३३ करोडमा लिलामी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल

मोरङमा दुई बालिकाको हत्या : प्रहरीले गुत्थी फुकाउन नसकेपछि अनुसन्धान पेचिलो

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.