• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

हात खुट्टा बाँधिएको अवस्थामा भेटियो हजार वर्षअघिको मम्मी!


  •   सोमबार, मङि्सर २०, २०७८
  • A
  • A+
  • A++

पेरुमा एउटा दुर्लभ मम्मी फेला परेको छ।

सामान्यतः परापूर्वकालमा इजिप्ट क्षेत्रका मानिसहरुले मृत व्यक्तिलाई मम्मी बनाउँथे। ब्यान्डेजले शरीर पुरै बेरेर उनीहरुलाई कफिनमा गाड्ने गर्थे।

पुरातत्वविदहरुले आजभोली त्यस्ता मम्मी उत्खनन् गरिरहन्छन्। जुन सामान्य रुपमा लाशजस्तै हुन्छन्।

तर पेरुपमा भने हात र खुट्टा डोरीले बाँधिएको मम्मी भेटिएको छ।

पेरुका पुरातत्वविदका अनुसार हात र खुट्टा बाँधिएको मम्मी ८ सयदेखि १२ सयवर्ष पहिलेको हो। यो राजधानी लिमामा भेटिएको छ।

नेसनल युनिभर्सिटी अफ सान मार्कोसका अनुसार काजामारक्विल्लामा मम्मी फेला परेको हो। विज्ञका अनुसार यो मम्मी २५ देखि ३० वर्षका युवाको हो।

अपराधमा दोषी करार भएका ती युवालाई त्यसबेला हात खुट्टा बाँधेर जिवित्तै गाडिएको हुनसक्ने अनुमान गरिएको छ। सीएनएन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश फिलीपीन्स

यी युबक जसले दैनिक दुई किलोको सुनको गहना लगाउँछन्, सुनकै कार र बाइक हाँक्छन्

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.