• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नाटक गरेर कसैसंग गासिनु भन्दा साँचो बोलेर टाढिनु राम्रो – अनमोल भनाईहरु



  •   शनिबार, मङि्सर २५, २०७८
  • A
  • A+
  • A++

नाटक गरेर कसैसंग गासिनु भन्दा साँचो बोलेर टाढिनु राम्रो – अनमोल भनाईहरु
१. उ रिसाएकी भए मनाउथे होला, उ हराएकी भए भेटाउथे होला तर उ त बदलिएकि थिई, न फकाउदा फकिन्थी, न खोज्दा भेटिन्थी ।

२. अक्सर पागलहरु साचो बोल्छन् तर दुनियाँले
पत्याउदैन ।

३. आफ्नाको हुन नसकेको जिन्दगी, आफ्नो चाहिँ कसरी हुनसक्छ र ?

४. तिमी सधै भन्ने गर्छौ नि मलाइ “छोडेर अर्कै खोज” भनेर, कुनै दिन तिमिले आफ्नो मनमा राखेको मान्छेले यहि भने पछि था पाउने छौ कति पिडा हुन्छ भनेर ।

५. कोई भन्छन सम्बन्ध नशा बनिदिन्छ, कोई भन्छन सम्बन्ध सजाय बनिदिन्छ तर सत्य यो हो कि, सम्बन्ध यदि मनबाट पूरा गरियो भने त्यही सम्बन्ध जीवन जिउने आधार बनिदिन्छ ।

६. डर माया गर्ने सँग होईन । माया गर्छु, भनेर नक्कल पार्ने सँग मात्र हो ।

७. आँखालाई पनि त्यो चीज कहिले मन नपरोस, जुन मेरो भाग्यमा लेखिएको छैन ।

८. त्यो सम्बन्ध कहिल्यै टुट्दैन, जसमा सम्बन्ध अघि बढाउने चाहना दुवैतर्फबाट हुन्छ ।

९. समयको साथ सबै कुरा बद्लिन्छ, सम्बन्ध पनि,साथी पनि,आफ्ना पनि, सोच पनि अनि कहिलेकाही हामी आफैपनि ।

१०. भुली जाने कुनै बहाना नबनाइदेउ, टाढा जानु बस् एउटा कारण बताइदेउ, म आफै जान्छु तिम्रो दुनियाँ देखि टाढा, तिम्रो याद नाउने त्यस्तो ठाउँ बताइदेउ ।

११. मनको बगैंचा सुकेपछि रहरका पुतलिहरू पनि बसाईं सर्दा रहेछन् ।

१२. अलिकति दुरी उसले बढाई । अलिकति दुरी मैले तन्काईदिएँ । लम्बिदै गए दुरीहरु । अनि छोटिंदै गए सुखका पलहरु ।

१३. धेरैजसो आँसु त तिनैको आँखामा आउँछ, जसले अरुको आँखामा आँसु देख्न सक्दैनन् ।

१४. मुस्कान झुठो पनि हुने गर्छ साथी, मान्छेलाई देख्न होइन बस् बुझ्न सिक्नुस् ।

१५. हरेक मौनताको अर्थ समर्थन हुँदैन, एकै ठाउँमा बसिरहनुको अर्थ पर्खाइ हुँदैन । आँखा जुध्न त जुध्छन् धेरैसँग तर हरेक हेराईमा माया हुँदैन ।

१६. नाटक गरेर कसैसंग गासिनु भन्दा साँचो बोलेर टाढिनु
राम्रो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?

हरितालिका तीज: न्याय, समानता र सामाजिक चेतनाको पर्व

के नेपालमा काङ्ग्रेसको सान्दर्भिकता सकियको हो ?

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.