• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असार १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

एक रातमा ५० जना महिलासँग से; क्स गर्ने पुरुषको लि; ङ्ग नै चोरीभएपछि…



  •   शनिबार, मङि्सर २५, २०७८
  • A
  • A+
  • A++

एजेन्सी । एक जना पुरुषले एक रातमा ५० जना महिलासँग से; क्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह« पर्छ । तर, ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग से; क्स गर्न सक्थे रे । उनमा केटीहरुको ति; र्खा कहिल्यै पनि मे; टिंदो रहेनछ ।

तर, अहिले ती ग्रिक हिरोको मर्दपना संकटमा परेको छ । फ्रान्सको तटीय शहर आहकेसोमा रहेको इराक्लिक्सको शालिकबाट लगातार लि; ङ्ग चोरी हुने गरेको छ । आहकेसोको पार्क मोरेक्समा सन् १९४८ मै इराक्लिसको ३ मिनटर अग्लो मूर्ति बनेको थियो । उक्त मूर्तिको यौ; नाङ्गमा भने लगातार धावा बोलिंदै आएको छ ।

पटक–पटक यी ग्रिक हिरोको लि; ङ्ग चोरी हुने गरेको छ । यो क्रम रोकिएको छैन । पटक–पटक लि; ङ्ग चोरी हुन थालेपछि लाजमर्दो भएर अन्ततः उक्त शालिकको लि; ङ्ग नै हटाइएको छ ।

कुनै खास मौकामा मात्र यो शालिकमा लि; ङ्ग लगाइने गरिएको छ । आफ्नो शत्रुलाई पनि नपरोस् भनेर कामना गर्ने गरेको लि; ङ्ग चोरी हुने जस्तो बित्यास मूर्तिमाथि पटक–पटक हुने गरेको र सोही कारण मूर्तिको लि; ङ्ग हटाउने निर्णय गरिएको शहरका मेयरले जनाएका छन् । एजेन्सी

ओखरको काठबाट नेपालमा बनेको आकर्षक घडी, जति नेपालीपन उत्ति नै लक्जरी

काठमाडौं। नेपालमा सियो पनि बन्दैन भन्ने आम मान्यता छ । तर यसको अपवाद ओखर स्टोरले नेपाली मौलिक घडीलाई विश्वव्यापी ब्राण्ड बनाउने सपना देखेको छ । यसको शुरुवात उसले नेपाली बजारबाटै गरेको छ।

ओखर घडीको विशेषता र यसको मौलिकता भनेको यो विशुद्ध ओखरको काठबाट निर्मित घडी हो । यसको परिकल्पनाकार प्रकाश दाहाल हुन् । ओखर घडीमा जति नेपालीपन भेटिन्छ, उत्ति नै यो लगाउदा लक्जरी अनुभव गर्न सकिने कम्पनीको दाबी छ । लामो छलफल र परामर्शपछि आफ्नो ब्राण्डको नाम ओखर राखिएको कम्पनीको वेबसाइटमा उल्लेख छ।

ओखर घडी विशुद्ध नेपाली हस्तकलाको उत्पादन हुनुका साथै विश्वसनीय प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । यसका घडीहरु आकर्षक डिजाइन, पानी नपस्ने र टिकाउ समेत रहेको छ । त्यसैले कम्पनीले ओखर घडीमा एक वर्षको वारेन्टी समेत दिएको छ । विभिन्न सेग्मेन्टमा उपलब्ध ओखर घडीको मूल्य न्यूनतम् २ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म रहेको छ।

ओखरको काठबाट घडी बनाएपछि त्यसका लागि रुख कटान पक्कै गर्नुपर्छ । तर बदलामा कम्पनीले वृक्ष रोपनलाई कम्पनीको नीतिमै राखेको प्रतिवद्दता समेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाइटानिकका यात्रुको सुनको घडी ३३ करोडमा लिलामी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल

मोरङमा दुई बालिकाको हत्या : प्रहरीले गुत्थी फुकाउन नसकेपछि अनुसन्धान पेचिलो

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.