• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असार १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

  • २. नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

६५ वर्षीय बाले गरे अचम्मको विवाह,जिस्किदा जिस्किदै लभ परेपछि यस्तो भयो (भिडियो हेर्नुस्)

  •   आइतबार, मङि्सर २६, २०७८
  • A
  • A+
  • A++

मानिसको बिहे गर्ने औसत उमेर भनेकै २२ बर्ष पछि २७ बर्ष सम्म हो,यो उमेरलाई परिपक्क उमेर मान्ने गर्दछन नेपाली समाजमा तर आज एउटा यस्तो अचम्मको बिहे भयो जुन बिहेमा केहि जन्ती मात्रै देखिन्थे ।

बेहुलाको उमेर भने ६५ बर्षको थियो अनि बेहुली ५५ बर्षकी जसको बिहे धुमधाम संग हुदै थियो ।

यो अचम्मको बिहे भने रिमा साइराम सेवा आश्रममा भएको हो।लामो समय देखि सेवा दिदै आएको उक्त आश्रममा आज भन्दा डेड बर्ष अगाडी यी दुवै बेबारिसे अबस्थामा भेटिएपछि रिमाले आफ्नो आश्रममा ल्याएर आश्रय दिदै आएकी थिइन। रिमाले आफ्नो सदस्य बनाएर राखेका यी दुईको प्रेम बसेकै कारण बिहे भएको खुलेको छ।

बेहुली बनेकी महिला भने बोल्न सक्दिनन ,उनि असक्त भएपनि आफु साहरा बन्ने बताउदै उनको श्रीमान बनेका ६५ बर्षीय वृद्धाले आफुले बल्ल बुझ्ने मान्छे पाएको बताएका छन।

उनले आफुलाई सधै खुसि दिने मान्छेहरु टाढिएको र खोजीमा हुदै गर्दा एक्कासी आफ्नो साहारामा नया व्यक्ति प्रवेश भएको बताएका छन।

नव दुलाहको बिहे भने आज भन्दा ३५ बर्ष अगाडी भएको रहेछ।१९ बर्षको छोराले सधैको लागि संसार त्यागे संगै श्रीमतीले पनि यो संसार छाडेर गएपछि आफु एक्लै जीवन काट्दै आएका थिए।

आँखाभरी आँसु पार्दै उनले बिगत सम्झिएर भने ‘आफुलाई साहरा दिने सबैले जीवन भरि रुवाएर छाडेर गए अब अर्को साहरा पाएको छु उसलाई टाढा जान दिन सक्दिन’।सती जुनी संगै जिउने कसम खाएर आफुले नया जोडी बनाएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाइटानिकका यात्रुको सुनको घडी ३३ करोडमा लिलामी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल

मोरङमा दुई बालिकाको हत्या : प्रहरीले गुत्थी फुकाउन नसकेपछि अनुसन्धान पेचिलो

ट्रेन्डिङ

सबै

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.