• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

धेरै भिडमा खोजे तर आमाको जस्तो माया अनि बाबाको जस्तो साथ कतै भेटिएन – अनोमल भनाईहरु



  •   बिहिबार, पुष ०८, २०७८
  • A
  • A+
  • A++

धेरै भिडमा खोजे तर आमाको जस्तो माया अनि बाबाको जस्तो साथ कतै भेटिएन – अनोमल भनाईहरु
१. यदि साँचो “माया ” पैसामै बिक्छ भने, पाउने ठाउँमा “होर्डिंग बोर्ड” लगाइयोस र लेखियोस यहाँ “माया” उचित मुल्यमा किनबेच गरिन्छ, ताकी गरिब हरुले पनि “साँचो माया” किन्न सकुन ।

२. उनले जाँदाजादै ठूलो घमण्डले भनेकी थिइन कि, तिमि जस्तो धेरै भेटिन्छ, मैले पनि मुस्कुराएर सोधी नै हाले “म जस्तो नै किन चाहियो ?”

३. जुन सम्बन्ध या मित्रता रकेटको गतिमा अघि बढि सेटलाइट झै चम्कन्छ, ति सम्बन्ध टुटेका तारा झै छिनमै बिलिन हुन्छ, नपुग्दै गन्तब्यमा ।

४. सुनेको छु मायामा मान्छेले ज्यान सम्म दिन्छन, तर जो मान्छेहरु समय दिदैन उसले ज्यान कहाँबाट दिन्छ ।

५. सपनाको महल भन्दा, बिपनाको झुपडी नै बेस, देखेको सपना पूरा कहिल्यै हुदैन, यथार्थ जिवन बिपना बाट कहिल्यै भाग्न सक्दैन ।

६. “बाचा” गरेकी थिइन, आज राती उनले, मेरो “सपना” मा आउछु भनेर, मेरो “दुर्भाग्य” त हेर्नुस “खुशी” को कारणले निद्रा नै लागिरहेको छैन ।

७. जे चाहन्छौ त्यो गर जिन्दगीमा तर एउटा अनुरोध छ कसैसित अधुरो प्रेम नगर ।

८. मान्छेहरु हरेक मोडमा रोकि रोकि सम्हालिन्छन किन ? यति धेरै डराउछन भने फेरि घरबाट निस्कन्छन किन ? म न उल्का हुँ, न दियो हुँ न कुनै तारा नै, प्रकाशलाई देखेर मेरो नामले यति जल्छन किन ? निद्रासंग कुनै मतलब छैन मेरो जिन्दगीमा वर्षौदेखी, सपनाहरु बारम्बार आएर मेरो जीवनमा ढुल्छन किन ? मोड त हुन्छ जवानीलाई सम्हाल्नको लागि तर सबै मान्छेहरु यहि आएर चिप्लिन्छन किन ?

९. बिना चाबीको आजसम्म कुनै ताला बनेको छैन, यसैगरी भगवानले बिना समाधानाको कुनै समस्या बनाएका छैनन ।

१०. तकदिरले जसरी चाह्यो त्यसरी नै ढले म, धेरै सम्हालेर हिडे फेरि पनि चिप्लिए म, कसैले विश्वास तोड्यो भने कसैले दिल र मान्छेलाई लाग्छ कि बदलीए म ।

११. दुई हातले पचास जना मान्छेलाई मार्न सक्नुहुन्न तर दुई हात जोडेर तपाइले करौडौ मान्छेहरुको दिल जित्न सक्नुहुन्छ ।

१२. कुरा भाग्यमा आएर अड्किएको छ नत्र भने कुनै प्रयास छोडिन तिमिलाई पाउनलाई ।

१३. अनुभवले एउटै कुरा सिकाएको छ, नयाँ पिडानै पुरानो पिडाको औषधी बताएको छ ।

१४. डुब्दै गरेकोलाई मैले बचाएको थिए आफ्नो डुङ्गामा साथीहरु र फेरि डुङ्गाको बोझ सम्झेर मलाई नै निकालिदिए ।

१५. यति धेरै गुनासोहरु, यति धेरै शर्त, यति धेरै बन्देज, तिमी प्रेम गरीरहेको छौ या कुनै सौदा ?

१६. धेरै भिडमा खोजे तर आमाको जस्तो माया अनि बाबाको जस्तो साथ कतै भेटिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रविधि र व्यवहार परिवर्तन बिना लैङ्गिक हिंसा अन्त्य सम्भव छैन” – प्रधानमन्त्री सुशीला कार्की

६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?

हरितालिका तीज: न्याय, समानता र सामाजिक चेतनाको पर्व

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.