• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेलिकप्टर दुर्घटना पछि १२ घण्टा पौडी खेलेर ज्यान जोगाएका मन्त्रीले भने, ‘मेरो दिन सकिएको रैनछ


  •   बिहिबार, पुष ०८, २०७८
  • A
  • A+
  • A++

’
मानिसको दिन पुरा भएको छैन भने जस्तो सुकै दुर्घटनावाट पनि जिवित रहन सकिन्छ । हालै पूर्व अफ्रिकी मुलुक मदागस्करका एक मन्त्रीले सो कुराको पुष्टि गरेका छन् । मदागस्कर सरकारका रक्षा एवं प्रहरी मन्त्री सर्ज गेल हेलिकोप्टर दुर्घटनामा परे । समुन्द्रमा दुर्घटना भएको सो विमानमा मन्त्री थिए । तर उनले १२ घण्टासम्म पौडी खेलेर आफ्नो ज्यान जोगाएका छन् ।

मन्त्री गेलेसहित अन्य तीन सुरक्षा अधिकारीको टोली चढेको हेलिकोप्टर सोमबार उत्तर पूर्वी कोस्ट क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त स्थलबाट मन्त्री गेले १२ घण्टासम्म निरन्तर पौडी खेल्दै जमिनसम्म आइपुगेका थिए ।

अधिकारीहरुले मंगलबार बताएअनुसार सो क्षेत्रमा यात्रुबाहक डुङ्गा दुर्घटनामा परेकाहरुको उद्धार र अवलोकनका लागि मन्त्रिसहितको टोली घटनास्थलतर्फ जाँदै थियो ।सोही क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। सोमबार भएको डुङ्गा दुर्घटनामा परि कम्तीमा ३९ यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनामा परेका अन्य तीन सुरक्षा अधिकारीले समेत ज्यान जोगाउन सफल भएको अधिकारीहरुले बताएका छन् । दुर्घटनाबाट ज्यान जोगाएका मन्त्री गेलेले ट्विटरमार्फत भनेका छन्, ‘मेरो का ल अझै आइपुगेको छैन । राष्ट्रको हितका लागि भएपनि मैले अझै धेरै बाँच्नु छ ।’ यद्यपि, दुर्घटनापछि उनी सामान्य घाइते भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरीहरू को हुन् ?

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्–मेरो मृत्यु हुनसक्छ

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.