• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, जेठ ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

  • २. इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

‘जुन ठाउमा फोनमै बोल्न पनि रुखमा चढ्न पर्छ तिनीहरु कसरी पढ्ने? ‘-प्रकाश सुवेदी

  •   बुधबार, बैशाख १७, २०७७
  • A
  • A+
  • A++

बिश्वनै COVID-19 को महामारीले गुज्रिएको बेला, हाम्रो सप्तगण्डकी क्याम्पसले गर्न लागेको अनलाइन कक्षा संचालन सम्बन्धि सुचनाले धेरै नै सोच्न बाध्य गरायो ।

यस महामारीको अवस्थामा पनि कसलाई हेरेर कक्षा संचालन गरिदै छ जो पढ्ने विद्यार्थी हुन् तिनीहरु कतिसंग फोन नै छैन हुनेको घर मा राम्रो इन्टरनेटको सुबिधा छैन ।

यस क्याम्पसमा पढ्ने ७०% भन्दाबढी विद्यार्थीहरु ग्रामीण क्षेत्रका छन् भने थाहा हुदा हुदै पनि यस्तो निर्णय किन गरियो? यति बेला धेरै जसो विद्यार्थी गाउमा छन् केही गाउ जान नपाएकाहरु बिहान बेलुका हात मुखमा कसरी पुर्याउने भनेर सोचिरहेका छन् जुन ठाउमा फोनमै बोल्न पनि रुखमा चढ्न पर्छ तिनीहरु कसरी पढ्ने? उनिहरु बन्चित भएनन्?

जसले पढ्न पाउन पर्ने हो उनीहरुले नै यो प्रबिधिबाट बन्चित हुन्छन भने यस शिक्षा प्रणालीको के महत्त्व रह्यो बरु केहि महिना शुल्क मिनाहा स्वरुप राहतको प्याकेज घोषणा गर्नुस । नोट उपलब्ध गराउनुस उचित हुन्छ अन्यथा यो देखावटी काम बन्द गर्नुस ।

सहरमा भएका दुइ चार जनाले पढ़लान पढाउनेले भता पाउलान त्यो आफनो ठाउमा छ तर जो विद्यार्थी ग्रामीण भूभागमा छन् , बजार मै भएपनी जो ईन्टरनेटको प्रयाप्त सुबिधा छैन उनीहरु कसरी पढ्ने ? सधै डाटा खोलेर पढ्ने क्षमता जो कोही संग हुदैन पनि तेसैले यो अवस्थामा के गर्ने ?

क्याम्पस प्रशासन मजाक नगर्नुस वर्तमान देशको अबथा अनुसार यो शिक्षा पद्धति त्यति गुणस्तरीयता हुदैन बेलैमा सोच्नुस र आवश्यक निर्णय लिनुहोस ।

प्रकाश सुवेदी
बिद्यार्थी, बि।बि।एस तेस्रो बर्ष अध्यनरत

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.