• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

पेरिस र सिंगापुरलाई पछि छाडेर बन्यो यो विश्वकै महँगो सहर, जान्नुहोस् कुन हो सस्तो सहर ?



  •   शुक्रबार, मङि्सर १७, २०७८
  • A
  • A+
  • A++

विश्वको सबैभन्दा महँगो सहर द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयु) ले जीवनयापनका आधारमा विश्वभरका सहरहरूको सूची सार्वजनिक गरेको छ। यस वरीयतामा इजरायलको तेल अवीवलाई विश्वको सबैभन्दा महँगो सहरको रूपमा वर्णन गरिएको छ। संसारका अन्य शहरहरूको तुलनामा यहाँ बस्नेहरुको लागत धेरै उच्च छ। अघिल्लो रिपोर्टको तुलनामा यस पटक तेल अभिभ पाँच स्थान माथि उक्लिएको छ । विश्वभरी जीवनयापनको लागत सूचकांक १७३ सहरमा वस्तु तथा सेवाको अमेरिकी डलरमा मूल्यको तुलनाको आधारमा जारी गरिएको हो ।

यस वरीयतामा सिरियाको राजधानी दमास्कसलाई बस्नका लागि संसारकै सस्तो सहरको रूपमा वर्णन गरिएको छ । लिबियाको त्रिपोली, उज्वेकिस्तानको तास्कन्द, ट्युनिसियाको ट्युनिस, कजाकिस्तानको अल्माटी, पाकिस्तानको कराची, भारतको अहमदाबाद, अल्जेरियाको अल्जियर्स, अर्जेन्टिनाको ब्युनोस आयर्स र जाम्बियाको लुसाका सहर पनि सस्तो सहरको वरियतामा परेका छन् ।

तेल अवीभले आफ्नो राष्ट्रिय मुद्रा, शेकेल (यहूदीहरूको पुरानो सिक्का), यातायात र घरायसी सामानको मूल्य डलरको तुलनामा बढेको कारणले यो स्थान हासिल गरेको हो। पेरिस र सिंगापुर संयुक्त रूपमा वरियतामा दोस्रो स्थानमा छन्। त्यसपछि जुरिच र हङकङ छन्। योसँगै न्युयोर्क छैटौं र जेनेभा सातौं स्थानमा परेको छ । १ देखि १० सम्मको वरियतामा कोपनहेगन आठौं, लस एन्जलस नवौं र जापानको ओसाका सहर १० औँ स्थानमा छ । गत वर्षको सर्वेक्षणमा पेरिस, जुरिच र हङकङ संयुक्त रूपमा पहिलो स्थानमा परेका थिए।

यस वर्षको तथ्याङ्क अगस्ट र सेप्टेम्बरको हो। जब विश्वभर दैनिक उपभोग्य वस्तु तथा वस्तुको मूल्यवृद्धि भएको थियो । सोही अनुसार स्थानीय मूल्यमा औसत ३।५ प्रतिशतले वृद्धि भएको छ । जुन पछिल्लो पाँच वर्षयताकै तीव्र मुद्रास्फीति दर हो । इआइयुमा विश्वव्यापी जीवन खर्चको प्रमुख उपासना दत्तका अनुसार, ूकोरोना भाइरस महामारीका कारण लगाइएको प्रतिबन्धले सामानको आपूर्तिमा बाधा पुर्यायो, जसले मूल्य बढ्यो।ू

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

दिल्लीमा पुटिनको अडान: ‘डोनबास जुनसुकै हालतमा कब्जा गर्छौं’

दक्षिण र दक्षिणपूर्वी एसियामा आएको भारी वर्षा र बाढी–पहिरोले विगत साताभित्र ठूलो विनाश मच्चायाे

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.