• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नाटक गरेर कसैसंग गासिनु भन्दा साँचो बोलेर टाढिनु राम्रो – अनमोल भनाईहरु



  •   शनिबार, मङि्सर २५, २०७८
  • A
  • A+
  • A++

नाटक गरेर कसैसंग गासिनु भन्दा साँचो बोलेर टाढिनु राम्रो – अनमोल भनाईहरु
१. उ रिसाएकी भए मनाउथे होला, उ हराएकी भए भेटाउथे होला तर उ त बदलिएकि थिई, न फकाउदा फकिन्थी, न खोज्दा भेटिन्थी ।

२. अक्सर पागलहरु साचो बोल्छन् तर दुनियाँले
पत्याउदैन ।

३. आफ्नाको हुन नसकेको जिन्दगी, आफ्नो चाहिँ कसरी हुनसक्छ र ?

४. तिमी सधै भन्ने गर्छौ नि मलाइ “छोडेर अर्कै खोज” भनेर, कुनै दिन तिमिले आफ्नो मनमा राखेको मान्छेले यहि भने पछि था पाउने छौ कति पिडा हुन्छ भनेर ।

५. कोई भन्छन सम्बन्ध नशा बनिदिन्छ, कोई भन्छन सम्बन्ध सजाय बनिदिन्छ तर सत्य यो हो कि, सम्बन्ध यदि मनबाट पूरा गरियो भने त्यही सम्बन्ध जीवन जिउने आधार बनिदिन्छ ।

६. डर माया गर्ने सँग होईन । माया गर्छु, भनेर नक्कल पार्ने सँग मात्र हो ।

७. आँखालाई पनि त्यो चीज कहिले मन नपरोस, जुन मेरो भाग्यमा लेखिएको छैन ।

८. त्यो सम्बन्ध कहिल्यै टुट्दैन, जसमा सम्बन्ध अघि बढाउने चाहना दुवैतर्फबाट हुन्छ ।

९. समयको साथ सबै कुरा बद्लिन्छ, सम्बन्ध पनि,साथी पनि,आफ्ना पनि, सोच पनि अनि कहिलेकाही हामी आफैपनि ।

१०. भुली जाने कुनै बहाना नबनाइदेउ, टाढा जानु बस् एउटा कारण बताइदेउ, म आफै जान्छु तिम्रो दुनियाँ देखि टाढा, तिम्रो याद नाउने त्यस्तो ठाउँ बताइदेउ ।

११. मनको बगैंचा सुकेपछि रहरका पुतलिहरू पनि बसाईं सर्दा रहेछन् ।

१२. अलिकति दुरी उसले बढाई । अलिकति दुरी मैले तन्काईदिएँ । लम्बिदै गए दुरीहरु । अनि छोटिंदै गए सुखका पलहरु ।

१३. धेरैजसो आँसु त तिनैको आँखामा आउँछ, जसले अरुको आँखामा आँसु देख्न सक्दैनन् ।

१४. मुस्कान झुठो पनि हुने गर्छ साथी, मान्छेलाई देख्न होइन बस् बुझ्न सिक्नुस् ।

१५. हरेक मौनताको अर्थ समर्थन हुँदैन, एकै ठाउँमा बसिरहनुको अर्थ पर्खाइ हुँदैन । आँखा जुध्न त जुध्छन् धेरैसँग तर हरेक हेराईमा माया हुँदैन ।

१६. नाटक गरेर कसैसंग गासिनु भन्दा साँचो बोलेर टाढिनु
राम्रो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

प्रविधि र व्यवहार परिवर्तन बिना लैङ्गिक हिंसा अन्त्य सम्भव छैन” – प्रधानमन्त्री सुशीला कार्की

६ असर, फेसबुक बन्द हुँदा नेपालीको जीवनशैलीमा कस्तो प्रभाव पर्छ ?

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.